Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि,
संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

काठमाडौं, जेठ २७ गते । मुलुकमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९२ पुरुष र ३० महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज इलाम जिल्लामा समेत कोरोना संक्रमित देखिएसँगै मुलुकभर ७२ जिल्लामा संक्रमण फैलिएको छ ।

मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जनामा समेत संक्रमण देखिएको छ । इलाममा संक्रमण पहिलोपटक देखिएको हो ।

उता, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा भएको परीक्षणमा सुनसरीका १ र सप्तरीका ६ जना गरी सात जनामा पुष्टि भएको छ । यस्तै, भरतपुरमा अस्पतालमा गरिएको परीक्षणमा चितवनका २४ जना, नवलपुरका ३, धादिङका १, कपिलवस्तु १, सप्तरी १ जना गरि ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्की प्रयोगशालामा भएको परीक्षणमा म्याग्दी १, नवलपुर १२, धादिङको ११ जना गरी २४ जना संक्रमण पुष्टि भएको छ । यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनुषा २१, महोत्तरीका १९ जना, सर्लाहीका १ जना गरी ४१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, राप्ती प्रयोगशालामा दाङका ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, मन्त्रालयका अनुसार भेरि अस्पताल नेपालगञ्जमा बाँकेका ९ जनामा पुष्टि भएको छ । यस्तै, कर्णाली स्वास्थय विज्ञा प्रतिष्ठान जुम्लामा जुम्लाका २ जनामा संक्रमण पुष्टि भएको छ । यता, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १२ जना र सुर्खेतका चार जना गरी १६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १०, कञ्चनपुर १९ जना, डडेल्धुराका ७ जना, कैलालीका १ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका २० र कपिलवस्तुका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २४ जना, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासी पश्चिम १२ जना, नुवाकोट २ जना, रौतहटका २१, सर्लाहीका १६, सिराहाका १२ जना गरी १२५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, हालसम्म १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ३ हजार ४ सय ८७ जना छन् । यस्तै, आज ९६ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर १ लाख ६ हजार ३ सय ३१ जनाको पीसीआर र आरडीटीबाट १ लाख ६६ हजार जनाको परीक्षण भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh