Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सञ्चारकर्मीलाई युवानेता भण्डारीद्वारा संस्थागतरुपले सहयोग

काठमाडौ,जेठ २७ गते मंगलवार ।

हरिपृया- प्रकाश फाउन्डेसन मार्फत सौन्दर्य, स्वास्थ र खाद्यान्न बितरण राहत कार्यक्रममा बढ्दो भिडभाड बारे स्थानीय प्रशासनको सुझाव प्रतिगम्भीर हुँदै सामाजिक अभियन्ता क्षितिज भण्डारी मार्फत नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन भक्तपुर र ललितपुर युनियनले सामाजिक दुरिको सर्कल बनाई सञ्चारकर्मीलाई संस्थागत ढंगले
स्वास्थ्य सामाग्री सहयोग बुझेको छन् ।
नेपाल प्रेस युनियन ललितपुरकि अध्यक्ष जानुका पौडेलको आग्रहमा उपाध्यक्ष केदारनाथ दाहाललाई युनियनका पदाधिकारी एवं सदस्य बिच ललितपुर महानगरपालिका, मन्त्री क्वाटर नजिकैका कोरोनाबाट जोगिन फ्रन्टलाईनको पत्रकारलाई मास्क, ग्लोब्स, तेल र फेसवास लगायत सामाग्री फाउन्डेसन मार्फत हस्तान्तरण गरिएको पत्रकार ईन्द्र रिजालले बताए । युवानेता भण्डारीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण निकै राम्रो अझ सौन्दर्य सामाग्री कार्यक्रम मार्फत मुस्कान ल्याउने अभियानबाट आफुहरु उत्साहित भएको उपाध्यक्ष दाहालले जनाएको छन् ।
उपत्यकामा कार्यरत फ्रन्टलाईनका पत्रकारलाई सौन्दर्य र स्वास्थ्य सामाग्री पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी र युनियनका अध्यक्ष रोशन शिल्पकारलाई फाउण्डेशनको तर्फबाट सामाजिक अभियन्ता क्षितिज भण्डारीले कोरोना बाट बच्न सय थान मास्क, पञ्जा सहित फेसवास, सैम्फु, साबुन, तेल र ह्यान्ड वास हस्तान्तरण गरिएको छ
स्वास्थय र सौन्दर्य सामाग्री बुझ्दै नेपाल पत्रकार महासंघका सभापति बुढाथोकीले गैरराजनीति तवरले सामाग्री बितरण प्रति खुशी प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
नेपाल प्रेस युनियनका सभापति शिल्पकारले आर्थिक मन्दीले नियमित जिविकाउपार्जन गर्न पनि पत्रकारलाई गार्हो परेको बेला सबैलाई सहयोग अपिल गर्नुभयो ।
लकडाउनका बेलापनि काठमाडौंदेखि सम्झेर भक्तपुरमा आई फ्रन्टलाइनमा खटिएका पत्रकार बन्धुहरुलाई राहत सामाग्री वितरण गरेकोमा समाजसेवि एवं प्रभावशाली नेता विनोद कायस्थले बताए ।
१० हजार नागरिकलाई राहत बाडने अभियान अन्तर्गत खाद्यान्न, रिचार्ज कार्ड,स्वास्थ्य सामाग्री र सौन्दर्य सामाग्री आफ्नी आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा राहत बाडिएको सामाजिक अभियान्ता क्षितिज भण्डारीले जानकारी दिए ।
स्मरण रहोस युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसनमार्फत बाडँदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रीयमा नेतृत्वमा रहेकी शिक्षाविद् एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत भएकी थिइन ।
कोरोना र लकडाउनका कारण धेरैले दाह्ररीकपाल काट्न रेजर–ब्लेड किन्न नसकेको, नुहाउनका लागि गुणस्तरीय साबुन र स्याम्फुको कमी महशुस गरेको , अझ सौन्दर्यता र आत्मविश्वास बढाउने हिमालयको फेसबास, डाबरको तेल, मञ्जन र ब्रस तथा क्रिमहरु जनताको पहुँचबाहिर रहेकोले सौन्दर्य सामाग्रीमा विशेष फोबस गरि नागरिकको अनुहारमा मुस्कान ल्याउन खोजिएको सामाजिक अभियन्ता भण्डारीले बताए । सौन्दर्य सामाग्री बाहेक खाद्यान्न, स्वास्थ्य सामाग्री,एनटीसी र एनसेलको रिचार्ज कार्ड बाडेर फाउण्डेशनले नौलो खाले राहतको शुभारम्भ गरेको छ । वितरण कार्यक्रमका लागि कुनै आर्थिक सहयोग नउठाइएको तर कार्यक्रम वितरण व्यवस्थापनमा स्थानीय समाजसेवी व्यक्ति, संस्था र नेपाल प्रहरीले सामाजिक दुरी कायम गरि राहत वितरण गर्न सफल भएको भण्डारीले जानकारी दिए ।

निस्वार्थ भावनाले गैरराजनीतिक तवरले सन्चारकर्मीलाई फाउन्डेसनको सहयोग बितरण निरन्तर जारी राख्न आव्हान गर्दै अरु संघसंगठनलाई पनि संस्थागत र पारदर्शी आर्थिक राहत प्याकेज, पिपिई, एम९५ हजारौंको संख्यामा उपलब्ध गराउन अनि बिश्वासनिय परिक्षणको दायरा बढाउन आग्रह गरेका छन् । फाउन्डेसनले सोमबारदेखि ललितपुर पत्रकार महासंघ, अनाथालय र बढी जनघनत्व बस्तीमा राहत बितरणलाई अनुमती लिईरहेको पत्रकार रिजाल बताउँछन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh