काठमाडौं,जेठ २७ गते मंगलवार ।
सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्व युवराज्ञी हिमानी शाहको डान्स टिक–टकमा भाइरल बनिरहेरको छ ।
छोरी पूर्णिका शाहको टिक–टक अकाउन्टमा बनाइएको उक्त भिडियोमा पूर्व युवराज्ञी हिमानी शाह आफ्नो छोरीसँगै डान्स गरिरहेको देख्न सकिन्छ । उनीहरुले ‘गुराँसको फेद मूनी’ गीतमा टिक–टक भिडियो बनाएका हुन्, जुन अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
हिमानी शाह र पूर्णिका शाहका् उक्त टिक–टक भिडियोलाई हजारौंले हेरिसकेका छन्, त्यस्तै सयौंले सकारात्मक कमेन्ट पनि गरिरहेका छन् ।
भाइरल टिक–टक भिडियोमा पूर्व युवराज्ञी शाह खुला कपाल र कालो पहिरनमा कुनै सेलिब्रेटी भन्दा कम देखिएकी छैनन् । पछिल्लो समय उनी लकडाउनका कारण आफ्नो परिवारसँग घरमै समय विताइरहेकी छन् ।सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्व युवराज्ञी हिमानी शाहको डान्स टिक–टकमा भाइरल बनिरहेरको छ ।
छोरी पूर्णिका शाहको टिक–टक अकाउन्टमा बनाइएको उक्त भिडियोमा पूर्व युवराज्ञी हिमानी शाह आफ्नो छोरीसँगै डान्स गरिरहेको देख्न सकिन्छ । उनीहरुले ‘गुराँसको फेद मूनी’ गीतमा टिक–टक भिडियो बनाएका हुन्, जुन अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !