Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१० अर्ब कहाँ गयो ? सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

काठमाडौं,जेठ २६ गते सोमबार ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि खर्च गरेको भनेको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको आज सोमबार बसेको आकस्मिक बैठकमार्फत कांग्रेसले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको छ ।
‘सरकार कोरोना नियन्त्रणका लागि १० अर्ब रुपैयाँ खर्च भयो भन्दै छ । सरकारबाट खरिद भएका भनिएका सामान नक्कली देखिएका छन् । कहाँ कति रकम कसरी खर्च भयो, त्यो प्रस्ट भएन । बैठकमा सरकारले कोरोना नियन्त्रणका लागि सरकारी तवरबाट भएका खर्चको पारदर्शितामाथि प्रश्न उठेको छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।
बैठकमार्फत कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्षसमेत निकालेको छ । बैठकपछि केन्द्रीय सदस्य रमेश लेखकले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको बैठकको निष्कर्ष रहेको जानकारी दिनु भयो ।

‘स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, आपूर्तिमा अन्योल र कमी, व्यवस्थित क्वारेन्टिनको अभाव, परीक्षण कीटको अभाव र न्यूनतम दायरालगायतले कोरोना नियन्त्रणमा सरकार असफल भएको प्रस्ट छ,’ लेखकले भने ।
कांग्रेसले बैठकमार्फत सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेका कामको अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा प्राविधिकसहितको अनुगमन समितिसमेत बनाएको नेता विश्वकर्माले जानकारी दिए ।

‘सरकारले गरेका राम्रा तथा नराम्रा काम, क्वारेन्टिन खर्च, क्वारेन्टिनको व्यवस्थापन तथा परीक्षणलगायतका विषयमा अनुगमन गर्न समिति बनाइएको हो । समितिले प्राविधिक हितको उपस्थितिमा देशभरको अवस्थाको अनुगमन गर्छ,’ नेता विश्वकर्माले भने ।
कांग्रेसले मुलुकमा कोरोना संक्रमणका कारण स्वास्थ्य संकट र आर्थिक संकट तथा भोकमरी आउन सक्नेतर्फ बैठकमार्फत नै सरकारलाई सचेत गराएको छ । यसैगरी, विदेशबाट ल्याउने भनिएका नागरिक, उनीहरूको स्वास्थ्य जाँच र उनीहरूलाई क्वारेन्टिनमा राख्ने र सुरक्षित रूपमा घर पठाउनेतर्फ सरकारले प्रभावकारी योजना बनाउन नसकेको कांग्रेसको निष्कर्ष छ ।
यसैगरी, संक्रमण बढ्दै जाँदा सरकारले त्यसको रोकथामका लागि उपयुक्त कदम चाल्न नसकेको र परीक्षणसमेत प्रभावकारी रूपमा व्यापक बनाउन नसकेको कांग्रेसले सरकारलाई आरोप लगाएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनलाई मात्र विकल्प देखेको कांग्रेसले भनेको छ ।

कांग्रेसले सरकार संकटको वर्तमान अवस्थामा समेत प्रभावकारी रूपमा अघि नबढेको भन्दै जनता प्रति उत्तरदायी बन्न र जिम्मेवार भूमिका देखाउँदै अवस्थालाई गम्भीर बन्नबाट रोक्न सरकारलाई ज्ञापनपत्र बुझाउने, सीमा र नक्साका विषयमा जस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने निष्कर्षसमेत बैठकले निकालेको छ । ज्ञापनपत्र भने वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत बुझाइने कांग्रेसले जनाएको छ ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्नसमेत सरकारसँग कंग्रेसले माग गरेको छ ।
यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मीलगायत अग्रपंक्तिमा रहेर काम गर्नेहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले बैठकमार्फत ध्यानाकर्षण गराएको छ ।

राजधानी दैनिक बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh