Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बहुमतको बलमा जनविरोधी बजेट : प्रतिनिधिसभा सदस्य सितादेवी

सिरहा,जेठ २५ गते आइतबार ।

जनताको मतदानबाट बहुमत प्राप्त गरेको सरकारले जनता र किसान विरोधी बजेट ल्याएको प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेस कोषाध्यक्ष सितादेवी यादवले बताएकी छन् ।
कोरोना संक्रमणले विश्वभर पैल्दो महामारीको चपेटामा देश फस्दै गएपनि संक्रमणको प्रभाव रोक्न उचित बजेट छुट्याउनुको साटो पुरानै ढाँचामा पार्टीको कार्यकर्ता पाल्ने गरी बजेट ल्याएको उनको आरोप छ । रोग र भोकबाट जनतालाई बचाउन प्रभावकारी कदम चाल्न उनले जोडदार माग गरिन् ।
संसदिय पूर्वाधार विकास कार्यक्रममा पार्टीको लेटर प्याड प्रयोग गरेर उपभोक्ता समितिको लागि नाउँ सिफारिस गर्नु भ्रष्टाचार गर्ने नियत देखिएको उनले तर्क गर्दै भनिन्,‘त्यस्ता कार्यले विकास भन्दा कार्यकर्ता पाल्ने काम मात्र हुने छन् ।’ बहुमतको बलमा जस्तोसुक्कै काम भइहाल्छ भन्ने गलत सोच भएकोले त्यस्ता कार्य अबिलम्ब रोक्नुपर्ने उनको माग छ ।

वर्तमान सरकारले बजेट, नीति तथा कार्यक्रम तेश्रो पल्ट प्रस्तुत गरेपनि जनहित, समावेशी, किसानमुखी, विपन्न वर्गको हित भन्दा कार्यकर्ताको पक्षमा बढि बजेट छुट्याएको देखिएको उनको दाबी छ । ‘शान्ति मन्त्रालय गृहमा मर्ज भएको अर्थमन्त्रीलाई थाहा भएकै कुरा हो । विगतका मन्त्रालयबाट भए गरेको सम्पूर्ण कामको जिम्मेवारी गृहमा गएको छ,’ उनी भनिन्, ‘शान्ति मन्त्रालयबाट विगतमा सम्पन्न भएका कामको करोडौं रकम भुक्तानी दिन बाँकी छ । सो भुक्तानीको लागि पटक पटक कुरा उठाउदा वेवास्ता गर्नुको कारण के ?’
कृषि प्रधान देश भनेर मात्र हुँदैन् उनले भनिन्,‘खेती किसानी गर्ने समय आउदै छ । किसानका लागि मल, बीउ र सिचाईको लागि उचित प्रवन्ध गरिएको देखिदैन् ।’ गरिबी निवारण कोषमा १९ अर्ब रुपैयाँ थन्किएको उनले दाबी गर्दै भने,‘सो पैसा कसको हो, त्यो रकम कोरोना महामारीको यो बेलामा किसानको हितमा खर्च गर्न कसले रोकेको छ ?’ प्रधानमन्त्री आधुनीकरीकरण र राष्ट्रपति महिला उत्थान योजनाको रकमलाई समेत कोरोना संक्रमण रोक्न र किसानको हितमा केन्द्रित गर्न उनको आग्रह छ ।

बजेट विनियोजनको सन्दर्भमा प्रदेश नं.२ सँग सरकारले दुईरंगा व्यवहार गरेको उनले ठोकुवा गर्दै त्यस्ता कार्यलाई बेलैमा सच्चयाएर प्रदेश नं.२ लाई आर्थिक रुपले समान व्यवहार गर्न आग्रह गरिन् । प्रस्तुत बजेटमा द्धन्द्वपिडितका लागि प्रभावकारी कार्यक्रम नभएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
हरेक वर्ष जस्तै बर्षात महिनामा कमलाको बाढीले सिरहा र धनुषाको केही क्षेत्रमा तवाही हुन सक्ने अवस्था कामयमै रहेकोले कमला नदिलाई नियन्त्रण तथा व्यवस्थापनका लागि उचित बजेटको व्यवस्था गर्न माग गरिन् । रोगबाट लड्दै रोजगारी सृजना हुने गरी प्रभावकारी बजेट तथा नीति ल्याउन उनले माग गरेकी छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh