Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वच्छ छवीका महन्थलाई बद्नाम गर्दैछन् मन्त्री सोनल र राज्यमन्त्री मण्डल

लहान, २५ जेठ । भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कमिशन एजेन्ट राखेर पार्टीलाई बद्नाम गरिरहेको छ । योसँगै प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बालविवाह गराएर समाजमा अपराधी गतिविधिमा लागेकोले यस्ता मन्त्रीहरुलाई कारवाही गर्न राष्ट्रिय जनता पार्टी नेपाल लहान नगर समितिले विज्ञप्ती जारी गरी कारवाहीको माग गरेको छ ।

राजपा नेपालका संयोजक महन्थ ठाकुर नेपालकै नेताहरु मध्ये स्वच्छ छवीका ईमान्दार नेता रहेकोले प्रदेश २ का मन्त्री सोनल र राज्यमन्त्री मण्डलको कारण पार्टी र स्वच्छ छवीका नेतालाई वद्नाम गर्ने काम भइरहेकोले यस्ता मन्त्रीहरुलाई कारवाही गर्न माग गरेको विज्ञप्तीमा उल्लेख छ ।
यता, निर्वाचनको पाँच दिन अगाडि नै फिल्ड छाडेर घर बस्ने जिल्ला अध्यक्ष भनिने उपेन्द्र सिँहको सहयोगमा लहान १९ का प्रत्यासी वडाध्यक्ष शत्रुधन मण्डलले लहान २४ का वडाध्यक्षका प्रत्यासी तथा राजपा लहान नगर समितिका अध्यक्ष भोगेन्द्र पासमानसँग ढेड लाख रुपैयाँ लिएर उल्टो मुद्दामा फसाउँने कार्य गरेको आरोप छ ।
यस्तै महोत्तरी जिल्ला निवासी राकेश झा निर्वाचनको पाँच दिन अगाडि फिल्ड छाडेर आफ्नो जिल्लातीर बस्नु भनेको र पार्टीको हितविपरित काम गर्दै आएको छ । त्यति मात्रै होइन, राकेश झाले मन्त्री सोनल र राज्यमन्त्री मण्डलको आडमा करिब पचास लाखको योजना ल्याएर आफ्ना सम्धी पर्ने अन्य पार्टीका व्यक्तिलाई समितिमा राखेर कार्यक्रम चलाएर राजपाका कार्यकर्तालाई लहान ४ मा विमुख गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टीको नेता कार्यकर्ताहरु मन्त्री सोनलसँग योजना माग गर्दा अब हुँदैन माननीयज्यूलाई बाडिसकेको छु । तर, एजेन्ट राखेर लहान १९ मा पावर ड्रिल बोडिँगको लागि भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानमा योजना कसरी पठाऔ ? सो योजना मन्त्री सोनलले एजेन्टमार्फत नै चलाउँने भन्दैको आएको छ । सो विषयमा कमिशनको चलखेल देखेपछि लहानका युवा किसानहरु मन्त्री सोनलको राजिनामाको माग गरेको छ ।
यस्ता क्रियाकलाप गरेर पार्टीलाई बद्नाम गर्ने मन्त्री सोनल, राज्यमन्त्री मण्डल र त्यसका एजेन्टहरुलाई कारवाही हुनुपर्छ । पार्टी बद्नाम गर्ने यस्ता कमिशन एजेन्ट राख्ने मन्त्री र बालविवाह गराएर समाजिक विकृति फैलाउँने अपराधी राज्यमन्त्रीलाई कारवाही गरिएन भने हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जारी विज्ञप्तीमा उल्लेख छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh