कृष्णा यादव / बारा,जेठ २४ गते सनिवार ।
नेपाल प्रजातान्त्रिक संपर्क महासंघ नेपालको केन्द्रिय बैठक र संगठन विभाग पदाधिकारि बैठकको निर्णय अनुसार ‘’नेपाल प्रजाछछतान्त्रिक सॅपर्क महासंघ को आमन्त्रित केन्द्रिय सदस्य पदमा आज केन्द्र बाट बिगत का छलफल हरुलाइ एकिकृत गरि आमन्त्रित केन्द्रिय सदस्य नियुत्ति गर्ने निर्णय गरिएको छ।
आज नियुत्ति हुनु भयकि बिराट नगर महानगर पालिका वडा नं ३ स्थाइ घर भै काठमाण्डौ महानगरपालिक वडा नं ३ बस्ने नेपालि कांग्रेसको कृयासिल सदस्य र नेपालि कांग्रेस काठमान्डौ महानगर पालिका वडा नं २९ को वडा समिति सदस्य दोस्रो कार्यकाल सम्म कार्यकाल समाल्दै आयकि श्री रोजि ढकाल पराजुलि लाइ नेपाल प्रजातान्त्रिक संपर्क महासंघमा आमन्त्रित केन्द्रिय सदस्यमा नियुक्ति गरिएको छ । यस महासंघको सदस्यमा नियुक्ति हुनुभएकोमा उहा लाइ बधाइ तथा मंगलमय सुभकामना ब्यक्त गर्दै नेपाल प्रजातान्त्रिक संपर्क महासंघ नेपालका महासचिव भक्त राज भुसालले बताउनुभएको
फेसबुकबाट तपाईको प्रतिक्रिया !