Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

टर्कीमा पूर्ण लकडाउनविना नै कसरी नियन्त्रणमा आयो कोरोना ?

काठमाडौं,जेठ २३ गते । टर्कीमा कोरोना भाइरस (कोभिड-१९) अन्य मुलुकको तुलनामा केही ढिला आयो । पहिलो संक्रमित मार्च १९ मा फेला परेका थिए । तर त्यसपछि निकै छिटो महामारी मुलुकभर फैलियो । एक महिनाभित्रै यो महामारी मुलुकको सबै ८१ प्रान्तमा फैलिएको थियो ।

टर्की विश्वमा सबैभन्दा छिटो कोरोना भाइरसको महामारी फैलिरहेको थियो । कुनै समयमा टर्कीको अवस्था बेलायत र चीनको भन्दा पनि खराब अवस्थामा पुगेको थियो । यस्तो अवस्थामा टर्कीको अवस्था इटालीको भन्दा भयाबह हुने आशंका गरिएको थियो ।

तर अहिले टर्कीको अवस्था पहिलाको जस्तो छैन । यो अवधिमा टर्कीले पूर्णरुपमा लकडाउन पनि गर्नु परेन । टर्कीमा आधिकारिक रुपमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या चार हजार ३९७ पुगेको छ । धेरैले भने यो संख्या अझै धेरै हुन सक्ने आशंका पनि गरेका छ । किनकी टर्कीमा मृत्यु हुने धेरैको कोरोना परीक्षण गरिएको थिएन । यद्यपि अन्य मुलुकको तुलनामा टर्कीमा कोरोना भाइरसबाट मृत्यु हुनेको यो संख्या कम हो । टर्कीको जनसंख्या साढे आठ करोड छ ।

फरक किसिमको लकडाउन

कुनै पनि मुलुकमा कोरोना भाइरसको महामारी हुनसम्म जानसक्छ भन्ने आकलन विशेषज्ञहरुले समेत गर्न गाह्रो छ । तर युनिभर्सिटी अफ केन्टका संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जेरेमी रोसमेन भने टर्कीले मुलुकमा हुनसक्ने ठूलो क्षतिलाई रोकेको बताउँछन् ।

उनी भन्छन्, ‘टर्की त्यस्ता मुलुकहरुको सूचीमा छ, जसले निकै छोटो अवधिमा परीक्षण, पहिचान, छुट्याउने र आवागमन रोक्नेजस्ता काम गर्‍यो । त्यसैले टर्की निकै प्रभावकारी तरिकाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सफल मुलुकको सूचीमा परेको छ ।’

कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको समयमा दैनिक जीवनमा केही कामहरुमा रोक लगाइयो । कफी हाउस जान प्रतिबन्ध लगाइएको थियो, शपिङ मल बन्द गरिएको थियो भने मस्जिदहरुमा सामूहिक नमाजमा रोक लगाइएको थियो । ६५ वर्षभन्दा बढी उमेरका मानिसलाई पूर्ण रुपमा लकडाउनमा राखिएको थियो । धेरैको बिदा हुने सप्ताहान्तमा कफ्र्यु लगाइएको थियो र सहरहरुको सीमा सिल गरिएको थियो ।

इस्तानबुल सहर कोरोना भाइरसको महामारीको केन्द्र बनेको थियो । त्यससँगै यो सहरको गति सुस्तायो ।

टर्कीमा कसरी ट्रयाक गरियो कोरोना भाइरस ?

टर्कीमा संक्रमित मानिसहरुको कन्ट्याक्ट ट्रेसिङका लागि ६ हजारभन्दा धेरै मानिसको टोली बनाइएको छ ।

टर्कीमा मार्च ११ मा पहिलो संक्रमित देखिएसँगै कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरिएको थियो । त्यसअघि कन्ट्याक्ट ट्रेसिङको सबै योजना तयार भइसकेको थियो । यस्तो अवस्थामा विदेशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको विषयमा सबै डराएका थिए । तर उनीहरुले अन्य मुलुकको तुलनामा निकै छिटो यसलाई नियन्त्रणमा ल्याउन सफल भए ।

टर्कीका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का कार्यकारी प्रमुख डाक्टर इरशाद शेख टर्कीबाट सर्वजनिक स्वास्थ्यको विषयमा विश्वले धेरै कुरा सिक्न सक्ने बताएका छन् ।

सुरुमा टर्कीमा दैनिक तीन हजारसम्म नयाँ संक्रमित भेटिन थालेका थिए । तर परीक्षण बढाइएसँगै यसले माहामारी नियन्त्रणको लागि निकै राम्रो काम गर्‍यो । साथै मानिसहरुको परीक्षणको नतिजा पनि एक दिनभित्र आउने व्यवस्था गरियो । टर्कीमा शुरुवातदेखि नै महामारी नियन्त्रणको लागि बिरामीलाई विभिन्न किसिमका औषधिहरु दिनुका साथै प्लाज्मा र उल्लेख्य मात्रामा अक्सिजनको पनि व्यवस्था गरिएको थियो । जसको कारण टर्कीमा कोरोना भाइरसका संक्रमितमध्ये मृत्यु हुनेको संख्या एक प्रतिशतभन्दा पनि कम रहन पुग्यो । जुन टर्कीका लागि एक गर्व गर्न लायक विषय रह्यो । अस्पतालमा पनि बिरामीलाई राम्रो स्याहार प्रदान गरिएको थियो ।

अझै सकिएको छैन लडाइँ

टर्कीको एसोसिएसनले अझै महामारीको विषयमा सरकारको काम सकिएको बताएको छैन । एसोसिएसनले सरकारले चालेको कदम पूर्णरुपमा सही नरहेको बताएको छ । उसका अनुसार सरकारले चालेको काममा धेरै कमजोरी थियो । जत्यसमध्ये एक एक सीमा खुला छाड्नु हो । यद्यपि डब्ल्यूएचओले भने टर्कीको प्रशंसा गरेको छ ।

त्यसो त टर्कीलाई महामारी नियन्त्रणको लागि सहयोग पुग्ने केही कुराहरु पनि थिए । उदाहरणका लागि युवाको र आईसीयू बेडको संख्या धेरै हुनु पनि एक कारण हो । तर, अझै पनि दैनिक करिब एक हजार नयाँ संक्रमित देखिइरहेका छन् । टर्कीलाई अहिले कोरोना भाइरसको महामारी नियन्त्रणमा सफल मुलुकको रुपमा लिन थालिएको छ । तर, अझै पनि मुलुकमा यो महामारी नसकिएको विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

स्रोत : बीबीसी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh