Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना संक्रमितको संख्या ९६१ पुग्यो प्रदेश २ मा

जनकपुर,जेठ २२ गते बिहिवार ।

 २ नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा संक्रमितको संख्या ९६१ पुगेको समाजिक विकास मन्त्रालयले जानकारी दिनु भयो ।

प्रदेश २ का ८ वटै जिल्लामा कोरोना भाइरस ( कोभिड १९ ) को चपेटमा छन् । पछिल्लो २४ घण्टामा रौतहटमा ६५, बारामा १२, सप्तरीमा १२, धनुषामा ६, महोतरीमा ३, सर्लाहीमा ३ र पर्सा जिल्लामा १ जना गरी कूल १०२ जना संक्रमित फेला परेको छ ।

संक्रमितको संख्या पछिल्लो पाँच दिनमासयको हाराहारीमा बढ्दै गएपछि परीक्षणको दायरा केही बढाइए पनि त्यो पर्याप्त नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रदेशका आठ जिल्लामध्ये रौतहट सबैभन्दा बढी ३८४ जना संक्रमित रहेको छ । भारतबाट खुला सीमानाका भएकै कारण कोरोनाको जोखिम उच्च भएपनि परीक्षण अन्य प्रदेशको तुलनामा निकै कम रहेको छ । भारतमा कामका लागि गएकाहरु फर्केपछि प्रदेश २ मा एकाएक संक्रमण बढेको छ ।

प्रदेश २ का रौतहटमा ३८४, सर्लाहीमा १४९, पर्सामा ११४, धनुषामा ८८, सप्तरीमा ६९, बारा ६७, बारा ४७ र सिरहामा ४३ जना संक्रमित भेटिएका छन् । सप्तरीको चारवटा स्थानीय तहमा बिहीबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणअनुसार हनुमाननगर कंकालिनी नगरपालिकाका ६, छिन्नमस्ता गाउँपालिकाका ५, राजविराज र शम्भुनाथ नगरपालिकाका १/१ जना थप भएका हुन् । राजविराजबाहेक अन्य तीनवटा स्थानीय तहमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमति १३ जना थप भएसँगै सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या ६९ पुगेको छ । संक्रमित १३ जना पुरुष रहेको र भारतको विभिन्न राज्यबाट जेठको पहिलो साता आएको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले बताएका छन् । हनमाननगर कंकालिनी नगरपालिका ४ का ४० वर्षीय, वडा नम्बर ५ का ४८ वर्षीय, वडा नम्बर ९ का ४० वर्षीय, वडा नम्बर ११ का १७ वर्षीय तथा वडा नम्बर १४ का २१ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमित भएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए । उनीहरु जेठ १ देखि ६ गतेभित्र भारतको हरियाणा र जयपुरबाट आएका हुन् ।

छिन्नमस्ता गाउँपालिकास्थित २ मोहनपुरका १७ र २९ वर्षीय पुरुष, वडा नम्बर ६ कोचाबखारीका २४ र २९ वर्षीय पुरुष तथा वडा नम्बर ६ खुदीबखारीका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचै जना जेठ ३ गते भारतको हरियाणाबाट आएको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्रकुमार यादवले जानकारी दिएका छन् । उनीहरु छिन्नमस्ता गाउँपालिकाको गोबिन्दपुरस्थित क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवका अनुसार संक्रमित पुष्टि भएका राजविराज ९ मलेठका २८ वर्षीय पुरुष जेठ ६ गते भारतको हरियाणाबाट आएका हुन् । शम्भुनाथ नगरपालिकाका स्वास्थ्य संयोजक महेश यादवका अनुसार शम्भुनाथ-७ का संक्रमित ३२ वर्षीय पुरुष जेठ ७ गते बिहारको रौताबाट आएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको मुम्बइबाट आएका राजगढ गाउँपालिका-२ का २० वर्षीय युवकमा मङ्गलबार र भारतको हरियाणाबाट आएका तिरहुत गाउँपालिका-४ डिमनका २८ वर्षीय युवकमा बुधबार संक्रमण पुष्टि गरेको थियो ।

सप्तरी जिल्लामा हालसम्म बोदेबसाईन नगरपालिकाको सबैभन्दा बढी १९ जना, राजगढ गाउँपालिकाको १३, डाक्नेश्वरी नगरपालिकाको १२, हनुमाननगर कंकालिनी नगरपालिकाको ६, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकाको ५र५, बलान बिहुल गाउँपालिकाको ४ जना संक्रमित भएका छन् ।

खडक, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर र तिरहुत गाउँपालिकाका १र१ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । संक्रमित पुष्टि भएकामा २ महिला र ६७ पुरुष छन् । संक्रमित सबैलाई राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलस्थित आइसोलेसन सेन्टरमा राखिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेसन कक्षमा रहेका १८ वर्षीय युवक बिहीबार नै डिस्चार्ज भएसँगै अस्पतालको आइसोलेसन खाली भएको छ । यसैगरी प्रदेश २ का महोत्तरी १, धनुषाका ४, सर्लाही १, रौतहट ३, बारा २ र पर्साका ९३ जनागरी कुल १ सय ५ जना संक्रमित उपचार पछि निको भएर आ आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh