Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बिदाई हुँदै डिएसपी न्यौपानेले भने, धरानमा लागू-औषधका कारण आपराधिक घट्ना हुन्छन्

धरान,जेठ २२ गते बिहिवार ।

लागू औषध दुव्र्यसनीको कारणले धरानमा आपराधिक घट्नाहरु हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले वताएका छन् ।
वुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको डिएसपी विदाई कार्यक्रममा उनले सो कुरा वताएका हुन् ।

डिएसपी न्यौपाने धरानबाट विदाई भएर काठमाण्डौ जाँदैछन् भने डिएसपी ज्ञानेन्द्र वस्नेत आउँदैछन् । विदाई कार्यक्रममा बोल्दै उनले भने,‘मुख्य चुनौती भनेको नै लागू औषध दुव्र्यसनी नै हो,जसका कारणले धरानमा आपराधिक गतिविधी हुने गरेको हो।’डिएपी न्यौपानेले आफ्रनो कार्यकाल अवधि भरी पेस्तोल सहित लागू औषधको कारोवारीलाई पक्राउ गरिएको वताउँदै धरानमा शान्ति सुरक्षा कायम गर्नको लागि अझै पनि चुनौती रहेको वताए ।

लागू औषध दुव्र्यसनकै कारण यदाकदा छुरा काण्डका घट्नाहरु समेत हुने गरेको वताए । आफु पहिलो पटक आउँदा धरानमा गुण्डागर्दी मुख्य चुनौती रहेको भनिए पनि अहिले त्यस्ता खाले गुण्डागर्दी नभएको पनि वताए । उनले भने,मैले चाहिँ गुण्डागर्दी पाइन,यहाँ सामुहिक गुण्डागर्दी छैन तर आउनेहरुले कसरी लिने भन्ने कुरामा भर पर्छ।’आफु कार्यरत रहँदा यहाँका धराने जनता, राजनीतिक पाटी,संघ संस्था लगायतबाट धरानको शान्ति सुरक्षा कायम गर्नको लागि साथ र सहयोग मिलेको भन्दै धन्यवाद समेत दिए ।विदाई कार्यक्रममा नेकपा धरान उपमहानगरका अध्यक्ष नारायण सुवेदीले धरानको शान्ति सुरक्षा कायम गर्नको लगि उत्कृष्ट काम गरेको भन्दै आगामी दिनमा सफल कार्यकालको शुभकामना दिनु भयो ।

पत्रकार देवन्द्र कार्कीले पत्रकार र प्रहरी वीचको संवन्ध डिएसपीको कार्यकालभरी प्रंशसनीय भएको र पत्रकारलाई सुचना प्रवाह गर्नको लागि सहयोग गरेको वताए । उनले भने,सन्चार माध्यममा पत्रकारको लागि सुचना प्रवाह गर्नको लािग २४ सेै घण्टा सहयोग गरेको र इमेलको माध्यमबाट पनि सुचना प्रवाह हुन थालेको छ, जस्ले पत्रकारलाई झनै सजिलो हुन थालेको छ।’त्यसैगरि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रिय सदस्य लक्ष्मी वाँनियाले यातायात मजदुरलाई परेको कठिनाई र समस्यामा जहिले पनि डिएसपीले खुल्ला ह्रदयले सहयोग गरेको भन्दै धन्यवाद दिए । डिएसपी विदाई कार्यक्रममा आयोजन मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईले समग्र धरान र विशेषतः यातायात क्षेत्रका मजदुर प्रति साथ र सहयोग गरेको भन्दै आगामी दिनमा पनि जहाँ रहेर भएपनि मजदुर प्रति साथ र सहयोग मिल्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना दिए । कार्यक्रममा नेकपा धरानका सदस्य राजमणि निरौला, पारस काङमाङ राई,पत्रकार विकास चाम्लिङ राई, शिशिर राई लगायत यातायात मजदुर नेताको उपस्थिती रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh