Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना संक्रमणलाई जित्न सकिन्छ , २ सय ६६ उपचार पछि घर फर्किए

काठमाडौं ,जेठ २१ गते

। सुरुमा नेपालमा कोरोना देखिंदा आम जनमानसमा अब के हुने हो भन्ने भयको अवस्था थियो । चीनको बुहानबाट विश्व भरिमा फैलन सुरु भएको कोरोना भाइरस रोगको जोखिम नेपालमा देखिन थालेपछि नेपाल सरकारले चैत्र ११ गतेदेखिनै देश भरी लकडाउनको घोषणा गर्यो ।

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ रहेको छ । जसमा कोरोना भाइरस (कोभिड १९ ) का कारण मृत्यु हुनेको संख्या ८ रहेको छ । विश्वसँग तुलना गर्ने हो भने कोरोना भाइरसका कारण मृत्युहुने दर नेपालमा एकदमै कम रहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ६,३८३,८०५ रहेको छ । जसमा २,७३१,८०२ निको भएका छन् भने ३८०,३३१ ले ज्यान गुमाएका छन् ।

तर, कोरोना एकले धेरैलाई सार्न सक्छ भन्ने देखिएपनि ज्यान नै जान्छ भन्ने त्रास भने जनमानसबाट हट्दै गएको छ । नेपालमा मंगलबारसम्म २ सय ६६ जना कोरोना निको भएर घर फर्किसकेका छन् । जसमा पुरुषहरु २ सय १२ र महिला ५४ जना रहेको स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. विकास अधिकारीले जानकारी दिएका छन् । मंगलबार मात्रै ४५ जनाले कोराना जितेका हुन् । ९ दिनमै पनि कोरोना नेगेटिभ भएर घर फर्किएको उदाहरण नेपालमा रहेको छ । यसले कोरोना संक्रमणलाई जित्न सकिन्छ भन्ने सन्देश पनि आम नागरिकमा पुगेको छ ।

काखे बालकदेखि ६० बर्षसम्मका ज्येठ नागरिकले कोरोना जितिसकेका छन् । यसको उदाहरण बाँकेमै पनि रहेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या २ सय १३ रहेको पुगेको छ । जसमध्ये २९ जना कोरोना भाइरस निको भएर घर फर्किसकेका छन् ।

बाँकेको नरैनापुरमा एक कोरोना संक्रमितको निधन भएपनि अन्यको अवस्था हालसम्म सामान्य नै रहेको छ । बाँकेमा आइसोलेसनमा रहेका कसैमा पनि गम्भीर खालको स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।

नेपालमा प्रत्येक दिनजसो कोरोना संक्रमित थपिएपनि गम्भीर लक्षण नदेखिएकाले आइसोलेसनमा रेखदेखपछि निको हुनका लागि समस्या नरहेको चिकित्सकहरुले बताउँदै आएका छन् । हाल बाँकेका विभिन्न १४ आइसोलेसन सेन्टरमा १ सय ८८ जना राखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालमा हालसम्म १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहने धेरैजसो व्यक्ति भारतबाट आएका नेपाली हुन् । देशभर आइसोलेसनमा बसेर उपचार गराउनेको १ हजार ८ सय २५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो ।

भारतबाट आउने नेपालीको संख्या बढेसँगै हालसम्म क्वारेन्टाइनको संख्या पनि बढेको छ । बाँकेमा १ सय १ वटा क्वारेन्टाइनमा ४ हजार ३ सय ३९ जना क्वारेन्टाइनमा रहेकोमा आधा बढी परीक्षण पश्चात घर फर्किसकेका छन् । जसमध्ये अधिकांस भारतबाट आएका नेपाली नागरिक थिए । जनस्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले २ हजार ८ सय ४ जना क्वारेन्टाइनबाट घर फर्किएको जानकारी दिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh