Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दुई महिना देखि जारी लकडाउनले चौपट भयो भन्दै पसल खोलेर सडकमा उत्रिए व्यापारीहरु

काठमाडौँ,जेठ २० गते ।

दुई महिनादेखि जारी लकडाउनले व्यावसाय चौपट भएपछि व्यापारीहरु आज मंगलवार सडकमा उत्रिन थालेका छन्। सरकारले लकडाउन मात्रै गरेर राहत प्याकेज नल्याएको भन्दै व्यापारीहरु सडकमा उत्रिका हुन्।

लकडाउनका कारण व्यापार चौपट भएको भन्दै काठमाडौंको जोरपाटीका व्यवसायीले मंगलबार सडकमा निस्किएर प्रदर्शन गरेका छन्। उनीहरुले पसल बन्द गराउन आइपुगेका प्रहरीको प्रतिकार गर्दै सडकमा उत्रिएर नाराबाजीसमेत गरे। 

त्यसक्रममा सडकमा उत्रिएका व्यापारीहरुलाई प्रहरीले लखेट्नु परेको थियो। पसल बन्द गर्न नमान्‍ने केही व्यापारीहरुलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले बताएका छन्। 

लगातार लकडाउन चलिरहँदा व्यापार बर्बाद भएको भन्दै जोरपाटीका व्यापारीहरुले मंगलबार पसल खोलेका थिए। पसल खोलेका व्यापारीलाई त्यसो नगर्न प्रहरीले आग्रह गरेको थियो। तर उनीहरुले नमानेपछि प्रहरीले बल प्रयोग गर्नु परेको हो। 

लकडलाउनका कारण व्यावसाय अस्तव्यस्त भएपछि जोरपाटीस्थित मोबाइल, जुत्ता र फेन्सी पसल खोलिएको थियो। उक्त कुरा थाहा पाएपछि बौद्ध बृत्तबाट प्रहरी पुगेको थियो। 

प्रहरीले पुगेर पसलहरु सबै बन्द गर्न भनेको थियो। प्रहरीले बल प्रयोग गरेपछि व्यापारीहरु प्रतिकारमा उत्रिएका हुन्। लकडाउनमा पनि घर भाडा र कर तिरिरहनुपरेपछि व्यावसायीहरु तनावमा छन्। उनीहरुले आम्दानी नभएको अवस्थामा घर  भाडा र कर दुवै छुट हुनुपर्ने बताएका थिए। 

व्यापारीहरुले सरकारले अढाई महिनासम्म लकडाउन मात्रै गरेर राहतका कुनै कार्यक्रम नल्याएको गुनासो गरेका थिए। सरकारले जेठ २५ सम्म कर नतिरे ब्याज र हर्जना लाग्ने सूचना निकालिसकेको छ। आन्तरिक राजश्‍व विभागको उक्त सूचनापछि व्यापारीहरु झनै भड्किएका छन्। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh