Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

व्यापार व्यवसाय सञ्चालन गर्ने धनगढीका व्यापारीको तयारी

धनगढी,जेठ २० गते ।

धनगढीका व्यापारीले लकडाउनमा समेत बजार खोल्ने तयारी गरेका छन् । कैलाली उद्योग वाणिज्य संघमा आज मंगलवार बिहान बसेको व्यवसायीहरुको बैठकले लकडाउनको कुनै औचित्य नभएको निष्कर्ष निकाल्दै निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने समझदारी गरेका हुन्।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले स्थानीय प्रशासनले जेठ २० गते सम्म पर्खिन आग्रह गरेको बताउँदै अन्तिम पटक फेरी व्यवसाय सञ्चालनका लागि आग्रह गर्ने बताए। तर प्रशासनले लकडाउनको निर्णय देखाएपनि कुनै हालत स्वीकार नगरी व्यापार व्यवसाय सुचारु गरिने उनको भनाई थियो।

‘हामीले पटक–पटक स्थानीय प्रशासन र उद्योग वाणिज्य महासंघसँग छलफल गर्दै आएका छौँ। आज अन्तीम दिन थियो। भित्र–भित्र व्यापार सञ्चालन भएको छ। सबैसंग हामीले छलफल गर्दै आएका छौ। आज पनि छलफल गर्छौ। उहाँहरुले नमानेपनि दिनभर व्यापार व्यवसाय सञ्चालन गर्छौ।’ उनले भने।  

छलफलमा सहभागी उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले कोरोनाको त्रासले गरिएको लकडाउनका कारण भोकमरीको अवस्था आएकाले अवज्ञा गर्नुपर्ने बताए। भोकमरीका कारण मजदुरले आत्महत्या गर्ने अवस्थामा आएका उनले बताए।

सरकारले व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाउनुपर्ने उनको जोड थियो। ‘कोरोनासँग सँगै लड्ने हो। भागेर हुँदैन्। अर्थतन्त्र धरासयी भयो। व्यापारीले पनि सुसाईट गर्नुपर्ने अवस्था आएको छ।’

हमालले भने, ‘बिद्रोही तरिकाले जानुपर्छ। एक÷दुई घण्टा व्यवसाय सञ्चालन गरेर हुदैन्। व्यापार बन्द गरेर मात्र कोरोना रोकिने हैन्। सरकारले कोरोना परिक्षण गर्ने सक्दैन्। सुदूरपश्चिममा झण्डै ३० लाख जनसंख्या छ। दैनिक एक सय जनाको पनि परिक्षण हुदैन्। सबैको परिक्षण गर्न कति समय लाग्छ? परिक्षण भ्याक्सिन पनि हैन्।’  

छलफलमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले प्रहरीले व्यापारीलाई पक्राउ गरेको भन्दै विरोध जनाए। उनले भने, ‘सरकारले योजनाहरु सञ्चालन गर्ने भनेको छ। बिना सिमेन्ट कसरी योजना सञ्चालन गर्न सकिन्छ? उहाँहरुलई हामीसँग जानु पनि भन्न सक्नु हुन्थ्यो। तर हार्डवयरका सामान बिक्रि गर्ने व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हामी भ्रत्र्सना गर्छौ। प्रशासनमा पनि हामी जान्छौँ। प्रमुख जिल्ला अधिकारीसँग बैठक गछौँ।’

भारतबाट फर्किने मजदुरहरुको तथ्यांक संकलन गर्न नसकेको र परीक्षणमा पनि सुस्त रहेको भन्दै उनले सरकारको आलोचना गरे। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh