Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महामारीको बेला मिडियालाई ५० लाख

काठमाडौं ,जेठ १९ गते । कोरोना संक्रमण महामारी भएको बेला सरकारले मिडियालाई पैसा बाढेको आरोप लगाएको छ । जनसुरक्षा कोषको रकमबाट गरिब जनतालाई राहत दिनुको सट्टा सञ्चार माध्यमहरूलाई विज्ञापनको नाममा ५० लाख बढेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो । नेपाली काँग्रेसको तर्फबाट आइतबार प्रदेश सभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले मिडियाको मुख थुन्न मिडियालाई बजेट वितरण गरेको आरोप लगाएका हुन् । कार्कीले गरिब जनताको पेटमा पुगोस् भनेर सङ्कलन भएको रकमबाट ५० लाख सञ्चार गृहलाई किन दिइएको भन्दै आपत्ति प्रकट गरेका थिए ।

ञलकडाउनमा आहत भएका गरिबलाई राहत दिन र संक्रमितहरुको उपचारमा खर्च गर्नुपर्नेमा सरकारले आफ्ना विरुद्ध समाचार नआओस भनेर विज्ञापनमा खर्च गरेको बताएका हुन् । ‘बरु स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै रिपोर्टिङ गर्न फ्रन्ट लाइनमा खटिएका संचारकर्मीलाई सहयोग गरेको भए हुन्थ्यो,’ कार्कीले भने, ‘प्रदेश सरकारले सरासर गलत काम गरेका छ । केन्द्र सरकार र यति धेरै सँघ संस्थाले कोरोना सचेतनाकालागि प्रचार गरिरहेका बेला यति ठुलो रकम किन खर्च गरियो ?’

उनले सङ्कटको बेला कोरोना विरुद्ध विज्ञापन गराउने काम सरकारले मातहतका मन्त्रालय, संयन्त्र र पालिकाहरू मार्फत गराउनु पर्नेमा सोझै रकम दिएर अनियमितता गरेको आरोप लगाए । केही समय अगाडी प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषबाट प्रदेश एकका सञ्चारगृहहरू लाई प्रदेश सरकारले विज्ञापनको दिएको थियो । राहत बाढ्न भनेर बनाइएको कोषबाट विज्ञापन दिएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh