Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नवलपरासीमा सासु हत्या अभियोगमा बुहारी पक्राउ

नवलपुर,जेठ १९ गते सोमबार । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर – ८ शितल चोकमा ८२ बर्षीय महिला जसुदा अधिकारीको हत्या भएको भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) मोहनबहादुर खाँणका अनुसार जसुदा अधिकारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनकी बुहारी ४० बर्षीय निरा खत्री अधिकारीलाई शनिबार नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका मृतकका छोरा चन्द्रकान्त अधिकारीले आफ्नी आमाको आफ्नै श्रीमतीद्वारा हत्या भएको भन्दै किटानी जाहेरी दिएको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीले निरा खत्री अधिकारीलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको जनाएको छ । शुक्रबार राति उनको हत्या भएको भए पनि घटनालाई लुकाउन घटनाका आरोपित महिला निरा खत्री अधिकारीले जसुदा अधिकारी ट्वाइलेट जाने क्रममा अचानक लडी घाइते भएको भन्दै उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकी थिइन् । अस्पताल नपुग्दै मृत्यु भएको अस्पतालले जनाएको थियो ।

पोष्टमाटर्मका क्रममा टाउकोमा चोट लागि मृत्यु भएको रिपोर्ट आएको र घटना शंकास्पद भएको भन्दै यथार्थ छानविनको माग गर्दै शनिबार दिन भर मृतकका घर अगाडि स्थानीय र मृतकका आफन्तले शव उठाउन दिएका थिएनन् ।

प्रहरीले आइतबार नवलपुर जिल्ला अदालतमा कर्तव्य ज्यानमा मुद्दा चलाई आवश्यक अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

प्रहरीले घटना स्थलको प्रकृतिक, मृतकको अवस्था अध्ययन गर्दा मृतकको टाउको पटक पटक प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ ।

मृतकको शव शनिबार नै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको भए पनि घटना शंकास्पद भएको भन्दै स्थानीयल शव उठाउन दिएका थिएनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh