Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्लाहीमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयद्वारा आक्रमण प्रयास

सर्लाही ,जेठ १८ गते आइतबार । नेपाल भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय समूहले आज बिहान ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गर्दा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । 

विष्णु गाउँपालिका वडा नम्बर –५ फेनरा बजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट(बीओपी)मा आक्रमणसहित हतियारसमेत खोस्ने प्रयास भएपछि तत्काल हवाई फायर गरेर भारतीय समूहलाई भगाइएको सशस्त्र प्रहरीले जनाएको छ । आइतबार बिहान एक भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

त्यसलगत्तै ती व्यापारी नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै ३०–३५ जनाको समूहमा आएका थिए । समूहमा आएका भारतीयहरु सीमामा खटिएका प्रहरीलाई यस्ता हतियार हामीसँग पनि छन् भन्दै ढुंगामुढा गर्दै हतियार खोस्न खोजेपछि ड्युटीमा खटिएको प्रहरीले हवाई फायर गरेर भीड तितरबितर पारेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । उनले स्थिति नियन्त्रणभन्दा बहिर जान थालेपछि प्रहरीले हवाई फायर खोल्नुपरेको जानकारी दिनु भयो  ।

घटनालगत्तै सशस्त्र प्रहरी र भारतका सीमा सुरक्षा बलका अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले लकडाउनको समयमा सीमामा आक्रमणको प्रयास गर्नेको खोजी भइरहेको जनाएको छ । ‘भारतीय व्यापारीले समूह बनाएर सीमामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि एकछिन अवस्था असामान्य बनेको थियो, हामीले एक राउण्ड हवाई फायर खोलेपछि अवस्था समान्य बनेको छ,’ सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले भने, ‘भारतीय सीमा सुरक्षा बलको सहयोगमा आक्रमण गर्नेको खोजी भइरहेको छ ।’

खुला सीमाका कारण यसक्षेत्रमा पहिलादेखि नै तस्करी हुँदै आएको छ । लकडाउन र सीमा सिल भएपछि तस्कर तथा व्यापारीहरु सीमामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गर्दै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh