Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बारामा नदी उत्खननले चरम रूप लियो

सिमरा,जेठ १७ गते सनिवार । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै जिल्ला समन्वय समिति बाराले ३ खोलाका १४ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत ३ वटा खोला अनुगमन क्रममा समितिले ४ वटा एक्जाभेटर र १० वटा टिपरको चाबी शनिबार नियन्त्रणमा लिएको हो। 
‘खोलाको बहाव जथाभावी हुनेगरी असाध्यै लापरवाही ढंगले उत्खनन गरेको भेटिएको छ,’ बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले भने। 

जिसस बारा सभापति नवलकिशोर सिंह, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी प्रमुख कृष्ण पंगेनी र सशस्त्र प्रहरी प्रमुख दिग्विजय सुवेदीलगायत टोलीले आज जितपुरसिमरा उपमहानगरअन्तर्गत पसाहा, वालगंगा, र दुधौरा खोला अनुगमन गरेको थियो। 

वातावरणीय प्रभाव मूल्यांकनविपरीत ३ मिटरभन्दा बढी खनेको जथाभावी खोला ‘च्यानलाईजेसन’ गरेकाले तीन वटै खोलामा उत्खनन प्रयोग गरिएका साधनको साचो जफत गरिएको हो। स्थानीय प्रशासनको दबाबपछि माघ मसान्तमा बुझाउनुपर्ने नदीजन्य उत्खननबापतको दोस्रो किस्ताको राजस्व रकम बुझाएर ठेकेदारहरुले उत्खनन थालेका समितिले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजस्व संकलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा  ठेकदारको मनोबल बढ्दै गएको हो। ‘नियमविपरीत जथाभावी उत्खनन गर्ने ठेकदारलाई नगरपालिकाले पनि कारवाही गर्न सक्नुपर्छ’, बाराका एसपी पंगेनीले भने, ‘होइन भने हामीले मात्रै दिनकै अनुगमन गरेर चाबी खोसेर साध्य हुदैन।’

शनिबार गरिएको आकस्मिक अनुगमनका क्रममा ठेकदारले आफूअनुकूल जथाभावी उत्खनन गरेको भेटिएको बाराका सिडिओ पण्डितले जनाए। ‘हामीले ४ ओटा एक्जाभेटर र १० ओटा टिपरको चाबी नियन्त्रणमा लिएका छौं, भोलि (आइतबार) बिहान समन्वय समितिको बैठक बसेर कारवाहीको निर्णय गरेर मात्रै चाबी फिर्ता दिन्छौं,’ प्रजिअ पण्डितले भने। 

मंसिर दोस्रो साता जितपुरसिमरा उपमहानगर र ठेकदारबीच २ सय ७० दिन (जेठ मसान्तसम्म) ९४ लाख घनफिट नदीजन्य उत्खनन गर्ने सम्झौता भएको थियो।तर, पटक पटक चरम लापरवाही गरेर नदीजन्य उत्खनन गरेका ठेकदारहरुले हालसम्म कति उत्खनन, भण्डारण  र बेचबिखन गरे भन्ने विवरण जितपुरसिमरा उपमहानगरसँग पनि छैन। 

प्रतिखोला भ्याटसहित साढे ३ करोड देखि पौने ४ करोडमा उत्खनन जिम्मा लिएका ठेकदारहरुले माघ मसान्तमा बुझाउनुपर्ने राजस्व रकम केही दिनअघि मात्रै चेकमार्फत बुझाएका नगरपालिकाले जनाएको छ। 

ठेकेदार र जिससको मिलेमतो !

बालगंगा खोला अनुगमन समितिका संयोजक तथा जितपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले खोला उत्खनन गर्ने ठेकदार र अनुगमन गर्ने समन्वय समितिबीच मिलेमतो भएको आरोप लगाएका छन्। 

‘खोला उत्खननमा यसअघि पनि चरम लापरवाही भएको हो, तर आज समन्वय समितिले चाबी खोसेर नदीजन्य साम्रगीको मूल्य बढाउन मद्दत पु¥याएको छ, यसमा ठेकदार र समितिबीच मिलेमतो भएको देखिन्छ’, वडाध्यक्ष लामिछानेले भने। 

सरकारकाले कोरोना भाइरस संक्रमण फैलन नदिन जारी गरेको लकडाउनका कारण चैत ११ गतेदेखि बन्द रहेको नदीजन्य उत्खनन कार्य गत सातादेखि थालिएको छ। 

थाहा खबर बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh