Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भैरहवामा एउटा ब्राण्डको मदिरा मात्र ओसार पसारको अनुमती ?

भैरहवा, जेठ १७ गते सनिवार । काेराेना भाइरस (कोभीड-१९) को महामारी नियन्त्रणमा सरकारले गरेको बन्दाबन्दीका समयमा पनि रुपन्देही सदरमुकाम भैरहवामा मदिराको आपूर्ति निर्बाध रुपले भइरहेको छ । बन्दाबन्दीका समयमा अत्याश्यक खाद्य पदार्थ, औषधि, दुग्ध पदार्थ, तरकारीलगायत आपूर्ति सहज बनाउने सरकारको नीति रहेको छ । यसबाहेकका वस्तुको आपूर्तिमा सरकारले कडाइ गरेको छ ।

अझ मदिराजन्य पदार्थको आपूर्तिमा त झनै कडाइ गर्ने सरकारको नीति भए पनि रुपन्देही सदरमुकाम भैरहवा क्षेत्रमा भने निर्बाधरुपले मदिराजन्य पदार्थ बोकेका सवारी साधन केही दिनदेखि चलिरहेका छन् । ती सवारी साधनले क्रिस्टल डिस्टिलरी मधवयियाबाट उत्पादित विभिन्न ब्रान्डका मदिरा ओसारपसार गर्ने गरेका छन् ।

भैरहवा क्षेत्रमा अहिले लु १ क ११३४, लु १ क ९३८, लु १ क २४५३ नम्बरको मिनीट्रक, लु १ च ७४३३, लु १ च ३२१०, लु १ च १०७५ नम्बरको बोलेरो रातो नम्बर प्लेटको जीप, लु १ ज ४३३६ नम्बरको कालो प्लेटको जीप, लु २ च ७५८८ नम्बरको निजी कारले बन्दाबन्दी अवधिमा मदिराजन्य पदार्थ केही दिनदेखि नियमित रुपमा ओसारपसार गरेको पाइएको छ ।

डिस्टिलरीका उत्पादित सामग्री ओसारपसारका लागि कुनै पनि डिस्टिलरीलाई प्रशासनको सवारी पास प्राप्त नभएको उत्पादक संघले बताएको छ । बन्दाबन्दीको समय भएकाले कुनै पनि सवारी साधनलाई सवारी पास प्राप्त नभएको मदिरा उत्पादक संघ रुपन्देहीका महासचिव राजु गुरुङले बताए । उनले भने, “खै कसरी ओसारपसार भएको छ ? रुपन्देहीमा कसैलाई पनि सवारी पास प्राप्त भएको छैन ।

हामीले अनुमति लिन जाँदा दिइएन । अनुमति पास नहुँदा हामीले काम गरेका छैनाैँ ।” ती सवारी साधन कुनैलाई पनि सवारी पास नदिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनले भने, “मदिराजन्य पदार्थ ओसारपसारका लागि कसैलाई पनि अनुमति दिइएको छैन । यदि भएको छ भने त्यो गैरकानूनी हो । कानूनअनुसार कारबाही हुन्छ ।”

रुपन्देहीका मदिरा उत्पादक यही जेठ १२ गते सबै मिलेर सवारी पास अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय गए तापनि कोरोना संकटको बेला मदिराजन्य पदार्थ ओसारपसारका लागि अनुमति दिन नमिल्ने प्रशासनबाट जानकारी पाएपछि फर्किएका थिए । सोहीअनुसार अन्य उद्योगले काम गर्न पाएका छैनन् ।

मदिरा उद्यमीले प्रशासनको अनुमति नपाएपछि निकासाका लागि जम्मा गरेको रकमसमेत फिर्ता गरेका छन् । मदिरा उत्पाादकहरु सामूहिक रुपमा जाँदा अनुमति नदिइएपछि क्रिस्टल डिस्टिलरीले भने त्यसपछि चलखेल गरेर काम गरेको अन्य व्यवसायीले आरोप लगाएका छन् । प्रहरीलाई मदिराजन्य पदार्थ ओसारपसार गर्ने ढुवानीका सवारीलाई कडाइ गर्न प्रशासनले पहिलेदेखि नै निर्देशन दिएको छ ।

क्रिस्टल डिस्टिलरीले कानून विपरीत काम गर्दा पनि बेवास्ता गरिएको उद्यमीको गुनासो छ । रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले केहि दिनअघि सवारी साधनले मदिरा ओसारपसार गरेको सूचना आएपछि जाँच गर्दा प्रहरीले खासै फेला नपारेको बताए ।

मदिरा ओसारपसार पर्ने गाडीको नम्बरसमेत जानकारी गराउँदा रुपन्देही प्रहरी प्रवक्ता खत्रीले भने, “नम्बर कसरी आयो थाहा भएन तर लकडाउनका बेला कसैले पनि मदिरा ओसारपसार गर्न पाउने सम्भावना नै छैन । उक्त डिस्टिलरीका सञ्चालक फूलसिंह क्षेत्रीले भने आफूले कानूनअनुसार नै काम गरेको बताए । उनले भने, “मैले सबै कानूनी प्रक्रिया पूरा गरेर काम गरेको छु ।”

समयचक्र बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh