Advertisement
No Result
View All Result
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतले चिया र पाम तेलपछि अलैँची निर्यातमा अवरोध


काठमाडौं ,जेठ १६ गते । भारतले चिया र पाम तेलपछि नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ ।

कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो । 

निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो । 

‘चैत पहिलो सातादेखि अघोसित रुपमा हाम्रो अलैँची रोकिएको छ,’ अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने,‘लक विभिन्न बहाना बनाएर पानीट्यांकीस्थित भारतीय भन्सारका अधिकारीले प्रवेश दिन मानिरहेका छैनन् ।’

उनका अनुसार भारतले अलैँची रोक्नुको कारण भने खुलाएको छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा
जनप्रभाबन्युज विशेष

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

30 mins पहिले
प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा
जनप्रभाबन्युज विशेष

प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

32 mins पहिले
ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन
जनप्रभाबन्युज विशेष

ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

34 mins पहिले
सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला
जनप्रभाबन्युज विशेष

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

43 mins पहिले
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ
जनप्रभाबन्युज विशेष

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

45 mins पहिले
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन
जनप्रभाबन्युज विशेष

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

46 mins पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

30 mins पहिले
प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

32 mins पहिले
ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

34 mins पहिले
सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

43 mins पहिले
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

45 mins पहिले
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

46 mins पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh