Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहाको लहानमा उपचारको क्रममै एक महिलाको शङ्कास्पद मृत्यु



सिरहा, जेठ १२ गते सोमबार । सिरहाको लहान नगरपालिकास्थित मा रहेको सप्तऋषि अस्पतालमा उपचारको क्रममा एक महिलाको आज सोमबार शङ्कास्पद निधन भएको छ । उनको कोरोना संक्रमणका कारण निधन भएको आशंका गरिएको छ ।

मृकतक महिला र उनको श्रीमानसहित परिवारका आठ जना सदस्यहरुको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

सुखिपुर नगरपालिका – ४ स्थित पोखरियाकी ३७ वर्षीया उक्त महिलालाई तल्लो पेट दुखेको भन्दै जेठ १० गते लहानस्थित सप्तऋषि अस्पताल ल्याइएको थियो । स्वास्थ्यकर्मीले ती महिलाको पिसाबको परीक्षण गरेपछि पिसाबमा इन्फेक्सन भएको भन्दै औषधि चलाएका थिए । औषधि खाएको केही बेरमै ती महिलाको तल्लो पेट दुख्ने समस्या निको भयो ।

तल्लो पेट दुख्ने समस्याको समाधान भएपनि चिकित्सकहरुले ती महिलाको पेटको भिडियो एक्स–रे गर्ने निधो गरे । तर, शनिवार भएकाले उक्त दिन भिडियो एक्स–रे गर्ने प्राविधिक आएन, त्यसैले ती महिलालाई उक्त दिन अस्पतालमै राखियो ।

सोही दिन राति ती महिलालाई करीब ९ः०० बजेतिर स्वासप्रश्वासमा समस्या भयो । स्वास्थ्यकर्मीले अक्सिजन लगाएर औषधि दिएपछि केही मात्रामा उनी राति नै हिडडुल गर्न सक्ने भएकी थिइन् ।

भोलिपल्ट आइतबार विहान ११ बजेको समयमा उक्त महिलालाई पुनः स्वास फेर्न गाह्रो भयो । उनलाई सास फेर्न समस्या भएपछि अस्पतालले उनको छात्तीको एक्स–रे ग¥यो ।

एक्स–रे गर्दा ती महिलामा निमोनिया देखिएपछि उनलाई निमोनियाको औषधी दिइयो । औषधि दिएपछि उनलाई विस्तारै ठीक हुँदै गए पनि पूर्ण रुपमा निको नभएको पाइएपछि उनलाई अस्पतालमै राखियो ।
यसैक्रममा आइतबार राति ९ः०० बजेबाट ती महिलाको दम फुलेर स्वासप्रस्वासमा निकै कठिनाई भयो र रात १०ः५० बजे उनको निधन भयो ।

‘तल्लो पेट दुखेर अस्पताल ल्याइएकी ती महिलामा निमोनिया देखिएको र बचाउने प्रयास गर्दा गर्दै स्वासप्रश्वासमा निकै समस्या भएपछि उनको निधन भयो । त्यसपछि हामी पनि ससंकित भयौं ।

उपचारमा संलग्न चिकित्सक डा. सञ्जीव साहले भने, ‘ती महिलाको निमोनिया र स्वासप्रस्वासकै कारण निधन भएपछि एकपटक कोरोना परीक्षण गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं र स्वास्थ्य कार्यालयलाई खबर ग¥यौं ।’

घटनाको जानकारी पाएपछि स्वास्थ्य कार्यालयले सोमबार विहानै ती महिलाको आरडीटी परीक्षण ग¥यो, तर आरडीटी नेगेटिभ आएकाले ती महिलालाई आफन्तको जिम्मा लगाई घर पठाइएको जनाइएको छ ।

जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले भने, ‘मृतक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हामीले पुनः महिलाको घरमै पुगेर ती महिलाको घाँटीको स्वाब र उनको श्रीमानसहित परिवारका आठ जन सदस्यहरुको स्वाब लिएर धरान पठाएका छौं ।’

उनका अनुसार मृतक महिलाका पति लकडाउन सुरु हुनुभन्दा केही दिन अगाडि भारतको बैंगलोरबाट आएको कुरा प्रारम्भिक छानवीनबाट खुल्न आएको छ ।

‘महिलाको मृत्यु शङ्कास्पद नै देखिएकोले हामीले परिवारबाहेक कसैलाई पनि उनको शव छुनसम्म दिएका छैनौ ।’ सुखिपुर नगरपालिकाका नगर प्रमुख रामअवतार यादवले भने, ‘अहिले परिवारले नै ती महिलाको सद्गत गर्ने र सद्गतपछि परिवारका सम्पूर्ण सदस्यलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।’

मृतक महिलाको स्वाबको परीक्षण प्रतिवेदन नआएसम्म लहानस्थित सप्तऋषि अस्पताललाई कुनै पनि विरामीको उपचार नगर्न र त्यहाँ रहेका स्वास्थ्यकर्मी तथा विरामीलाई अस्पतालभित्रै राख्ने निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) उमाप्रसाद चतुर्वेदीले जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीको स्वागतका लागि हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किए
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीको स्वागतका लागि हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किए

7 months पहिले
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
क्राइम रिपोर्ट

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

1 year पहिले
सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १८ जनाको शव निकालियो, पाइलटबाहेक सबैको मृत्यु
जनप्रभाबन्युज विशेष

सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १८ जनाको शव निकालियो, पाइलटबाहेक सबैको मृत्यु

2 years पहिले
रात्रि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जनप्रभाबन्युज विशेष

रात्रि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2 years पहिले
भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १२९ पुग्यो
जनप्रभाबन्युज विशेष

भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १२९ पुग्यो

2 years पहिले
काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
अन्य

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

2 years पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh