Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किसानहरूलाई राहत तथा ब्याज अनुदानका लागि १५ दिनभित्र आवेदन दिन – प्रदेश २ सरकारको आह्वान


जनकपुर, जेठ ११ गते आइतबार । लकडाउनका कारण समस्यामा परेका किसानहरूलाई राहत तथा ब्याज अनुदानका लागि प्रदेश – २ सरकारले आह्वान गरेको छ ।

भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना निकालेर ब्याजमा अनुदान पाउन १५ दिनभित्र आवेदन दिन किसानहरूलाई आह्वान गरेको हो । कोरोना भाइरसको नियन्त्रण गर्न लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकुल प्रभाव न्यूनीकरण गर्ने राहत तथा अनुदान प्रवाह निर्देशिका २०७६ अनुसार प्रदेशभित्रका कृषि, पशुपन्छी तथा मत्स्य उत्पादन, प्रशोधन तथा बजारीकरणसँग आबद्ध नेपाली कृषक, कृषि उद्यमी, कृषि फार्महरूलाई अनुदान दिन लागिएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ मा राहत तथा २०७६ चैत्रदेखि २०७७ आषाढ मसान्तसम्मको ब्याजमा अनुदान उपलब्ध गराउने नीति बमोजिम यो सुचना प्रकाशित गरेको मन्त्रालयले जनाएको छ । राहत तथा अनुदान पाउन २०७७ जेठ २२ गतेभित्र सम्बन्धित जिल्लास्थित कार्यालयहरू आवेदन दिन सूचना भनिएको छ ।
राहत माग गर्दा संलग्न गर्नुपर्ने कागजातहरू :
१) स्थानीय तहको सिफारिस तथा प्रहरी कार्यालयको मुचुल्का तथा क्षति सम्बन्धमा प्राविधिक प्रतिवेदन ।
२) बालि र वस्तुको क्षति (यथासम्भव फोटो सहित) को परिमाण र सो को मूल्य खुलेको प्राविधिकको स्पष्ट प्रतिवेदन ।
(प्रतिवेदन सम्बन्धित विषयका प्राविधिकले तयार गरी प्रमाणित गरेको हुनुपर्नेछ)
३) स्थानीय तहको कृषि प्राविधिक, वडा कार्यालय र स्थानीय तहको सिफारिस बीमा गरेको हकमा सोको प्रमाणित प्रतिलिपिलगायत मन्त्रालयले आवश्यक ठानेको अन्य प्रमाण कागजात ।
बैंकको नाम ……………….. खाता न. ………..

व्यवसाय पुनस्र्थापनाका लागि अनुदान माग गर्दा संलग्न गर्नुपर्ने कागजातहरू :
१) बालि र वस्तुको क्षतिको भएको वा लकडाउन अवधिमा व्यवसाय चालू रहेको, व्यवसायको स्केल आदी व्यहोरा खुलेको आधिकारिक प्रमाण
(प्रतिवेदन सम्बन्धित स्थानीयतहरूको कृषि प्राविधिक र वडा कार्यालय र स्थानीय तहबाट तयार भएको हुनुपर्ने)
२) बीमा गरेको हकमा सोको प्रमाण ।
३) आगामी सिजनमा गर्ने व्यवसायको सक्षिप्त स्पष्ट योजना वा उक्त अविधिमा सो व्यवसायसम्बन्धी कार्य सुरु गरेको भए सो (सामग्री खरिदको बिल र बिजक आदि कागजात) को प्रमाण ।
बैंकको नाम ………………..खाता न. ………..

बैक र वित्तीय संस्थामा कृषि ऋणको ब्याज भुक्तानीका लागि आवश्यक कागजातहरू :
१) सम्वन्धित पत्र वडाको सिफारिस
(सिफारिसमा कृषक र फार्म हाल सम्बन्धित वडामा कृषि व्यवसाय गरेको सञ्चालनमा रहेको हो होइन स्पष्ट खुलाउनुपर्ने)
२) सम्बन्धित बैक र सहकारी संस्थाबाट कृषक र निजको नाममा रहेको ऋणसम्बन्धी विवरण ( फारम ४ बमोजिम)
३) २०७६ फाल्गुन मसान्त सम्मको ऋणको स्टेटमेन्ट
४) कृषकले ऋण लिएर गरेको कार्यको विवरण
सम्पर्क कार्यालयहरू :
कृषि ज्ञान केन्द्र, वारा कृषि ज्ञान केन्द्र, पर्सा
कृषि ज्ञान केन्द्र, रौतहट भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, सर्लाही
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, महोत्तरी कृषि ज्ञान केन्द्र, धनुषा
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, सिरहा कृषि ज्ञान केन्द्र, सप्तरी
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रौतहट कृषि विकास निर्देशनालय,नक्टाझिज
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, पर्सा कृषि ज्ञान केन्द्र, सर्लाही
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, धनुषा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, जनकपुरधाम
नोट : सम्बन्धित बैंकर सहकारी संस्था समेतले आफ्नो ऋणीहरूको आवेदन एकमुष्ट संकलन गरी सम्बन्धीत कार्यालयमा बुझाई सहजीकरण गर्न सक्नेछन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

धनगढीमाई नगरपालिकामा करोडौं भ्रष्टाचार, १८ करोड भन्दा बढी बेरुजु
जनप्रभाबन्युज विशेष

धनगढीमाई नगरपालिकामा करोडौं भ्रष्टाचार, १८ करोड भन्दा बढी बेरुजु

1 week पहिले
काठमाडौँ महानगरले उठायो ६ अर्ब बढी राजस्व
आर्थिक

काठमाडौँ महानगरले उठायो ६ अर्ब बढी राजस्व

1 month पहिले
लक्ष्मिपुर पतारी गाउँपालिका भ्रष्टचार काण्ड : विशेष अदालतलाई प्रभावमा पारेर उम्कन चलखेल
जनप्रभाबन्युज विशेष

लक्ष्मिपुर पतारी गाउँपालिका भ्रष्टचार काण्ड : विशेष अदालतलाई प्रभावमा पारेर उम्कन चलखेल

1 month पहिले
राज्यकोषमा गृहसचिव सिंहको लुट, ६ महिनामा लिए ४७ लाख सुराकी खर्च
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

राज्यकोषमा गृहसचिव सिंहको लुट, ६ महिनामा लिए ४७ लाख सुराकी खर्च

2 months पहिले
मिटरब्याजीकाे आरोपमा जनमतका केन्द्रीय सदस्य पक्राउ
आर्थिक

मिटरब्याजीकाे आरोपमा जनमतका केन्द्रीय सदस्य पक्राउ

2 months पहिले
उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्यो – खस्किएको आर्थिक क्षेत्र सुधार्ने मूल मुद्दा
आर्थिक

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्यो – खस्किएको आर्थिक क्षेत्र सुधार्ने मूल मुद्दा

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

12 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

12 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh