Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिमाना सुरक्षा गर्न जस्तोसुकै बलिदान गर्न तयार छौ : नेकपाका चर्चित युवा नेता सत्यनारायण यादव


लहान , जेठ ११ गते सनिवार । इतिहासमा पनि हामी मधेसी भारतका होइनौं। हामी मिथिला बासी थियौं। नेपाल एकीकरण पछि नेपाली भयौं। आज सम्म नेपाली हौँ र भबिस्यमा पनि रहिरहने छौं। हामी भारत बाट पनि आएको होइन,बर्मा,भुटान,सिक्किम र तिब्बत बाट पनि आएको होइनौं। हाम्रो पू्र्खा देखि हाल सम्म राष्ट्रिय अखण्डतालाई कायम राख्न लडेका छ्न। आज पनि आवश्यकता पर्दा लड्न तयार छौँ। हाम्रो इतिहास मेटाउने काम भएको छ।तर पनि हामी बिचलित भएका छैनौं।पृथ्वीनारायण शाह पछीका शासकहरुले हामीलाई कमजोर बनाएको छ।हाम्रो भेषभुषा,भाषा र संस्कृति उपर प्रहार भएको छ।तर पनि हामी हाम्रो राष्ट्रियता प्रति गर्व गर्छौ।हाम्रो भुभाग शाह बंश का राजाहरु र जहाँनिया शासनकालमा राणाहरुले आफ्नो आफ्नो शासन सत्ता बचाइ राख्न इष्टईन्डिया कम्पनीलाई भेटी चढाए।त्यस पछी पनि कुनै शासनकाल मा त्यो भुभागको बारेमा कसैले आवाज उठाएका छैन।कुमाउगढ्वाल र सिक्किमको कुरा आउँछ तर गंगा तट सम्मको भुभाग बारे कोही बोलेको सुनिदैन।त्यो किन होला? यसको जवाफ छ कसै संग? तथापि फेरि पनि राष्ट्रियता,राष्ट्रिय अखण्डता र राष्ट्रिय अस्मिताको लागी लड्नु पर्यो भने हामी छाती खोलेर शत्रु संग लडन तयार छौ।शत्रुको सेना संग समर्पण गर्दैनौं।हामी हाम्रो सिमाना सुरक्षा गर्न जस्तोसुकै बलिदान गर्न तयार छौ।

त्यसैले हाम्रो भूगोल र हावापानीको कारण कसै संग भेषभुषा,भाषा,संस्कृति र छालाको रंग मिल्दैन होला।त्यसमा हाम्रो दोष कहिकतै छैन।किनभने प्रकृतिले बनाएको हो।दुनियाँका हरेक देशको भूगोल भित्र अनेक भेषभुषा,भाषा र संस्कृतिका मान्छे बसोबास गर्छ्रन।तर उसको अभिभावक हुन्छ राज्य!के हाम्रो राज्य हरेक भाषाभाषी र भूगोलमा बस्ने जनताको अभिभावक बन्न सकेको छ?लोकतन्त्र गणतन्त्र आए पनि जनता नागरिक बन्न सकेको छ? अवश्य छैन। आज पनि बिभेदहरु ज्युका त्यु छ।अझ पनि हामीलाई अल्पमतमा पार्न भारत,बर्मा,भुटान र तिब्बत बाट बसाई सराइ गरि आएकोलाई नेपाली नागरिकताको प्रमाणपत्र दिइदैछ।त्यसमा कसको र के स्वार्थ लुकेको छ?के यसले हाम्रो राष्ट्रियता कमजोर हुन्छ कि हुदैन?त्यसैले देशको संचार माध्यममा एउटा समुदाय माथी जसरी अपमानित हुने किसिमको क्रियाकलाप र सिरियल प्रशारण गरिदैछ।त्यो कुनै माने मा जायज छैन। जसले गर्दा हाम्रो राष्ट्रिय एकता कमजोर हुन्छ।त्यो राज्यको नजरमा अपराध हो।र राज्यले अबिलम्ब कारबाहीको भागी बनाउनु पर्छ।अनि मात्रै राष्ट्रिय एकता बलियो हुनसक्छ। हामी पनि हाम्रो राष्ट्रिय एकता सुदृढ र बलियो भएको हेर्न चाहन्छौ।हामीलाई पनि देशको मुलधारमा राखेको छ भनी अनुभुती गर्न चाहन्छौ।अब यो बिभेदको अन्त्य भएको हेर्न चाहन्छौ।
जय देश,जय स्वाभिमान!

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी
अन्तर्वार्ता/विचार

सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

2 years पहिले
प्रहरीले न्याय कहिले पाउछ सरकार ?
अन्तर्वार्ता/विचार

प्रहरीले न्याय कहिले पाउछ सरकार ?

4 years पहिले
गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह
अन्तर्वार्ता/विचार

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

4 years पहिले
आफु बस्ने स्थान जोगाउनुनै पर्ने छ ?
अन्तर्वार्ता/विचार

आफु बस्ने स्थान जोगाउनुनै पर्ने छ ?

4 years पहिले
आज सूर्य ग्रहण लाग्ने : शनिदेवलाई कसरी प्रसन्न गर्ने, हेर्नुहोस् २० उपाय
अन्तर्राष्ट्रिय

आज सूर्य ग्रहण लाग्ने : शनिदेवलाई कसरी प्रसन्न गर्ने, हेर्नुहोस् २० उपाय

4 years पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh