Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरसको संक्रमण रोक्न पीसीआर मेशिन किन्ने वीरगन्ज महानगरपालीकाको तयारी


कृष्णा यादव बिरगंज , जेठ ९ गते शुक्रबार । वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिदको तयारी गर्दैछ ।

कोरोना भाईरस कोभिड—१९ को उच्च जोखिममा रहेको वीरगन्ज महानगरपालिकाले अस्पताल संचालनमा ल्याएपछि महानगरवासीलाई सुरक्षित राख्न पीसीआर मेशिन पनि स्थानीय सरकारको तर्फबाटै खरिद गर्ने तयारी गरेको हो ।

वीरगन्ज महानगरपालिकाको करिब डेढ महिनादेखिको प्रयासमा गण्डक अस्पताललाई कोरोना  विशेष अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएपछि महानगरपालकाले पीसीआर मेशिन खरिद गर्ने तयारी गर्न लागेको हो ।

नारायणी अस्पतालमा ७१ जना र २५ जनाको सिद्धार्थ माध्यामिक विद्यालयमा बनाईएको सेमी आईशोलेसनमा उपचार भईरहेकोमा गण्डक अस्पताललाई नारायणी अस्पतालकै इकाईको रुपमा कोरोना अस्पताल बनाएपछि अहिले सिद्धार्थ माध्यामिक विद्यालयमा रहेका २४ जनालाई गण्डकमा बिहीबार सारिएको छ ।

लामो राजनीतिक लडाईपछि वीरगन्ज महानगरपालिकाले केन्द्र सरकारसँग पहल गरेर गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएको हो ।

गण्डक हस्पिटलका संचालक एवं नेकपाका महानगरअध्यक्ष रहबर अन्सारीले कोभिड अस्पताल बनाउन निःशुल्क दिने घोषणा गरेपछि शुरु भएको राजनीतिमा अन्तत पूर्णविराम लागेको छ ।

सरकारी प्रकृयाको झण्झट, आप्mनै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारको अवरोध तथा व्यक्तिगत राजनीतिक प्रतिशोधको भावनाले ल्याएको अवरोध तथा विभिन्न आलोचना र टिकाटिप्पणीकाबीच पनि कोभिड अस्पताल स्थापना गर्न निरन्तर लागि रहेका वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई  जिल्लाका राजनीतिक दल, नेकपाका नेताहरु र स्थानीयले दिएको समर्थनले कोभिड अस्पताल स्थापनामा सफलता प्राप्त भएका हो  ।

अस्पताल स्थापनामा अहोरात्र खटेका मेयर सरावगीलाई  आप्mनै दलका नेता र कार्यकर्ताहरुले पनि कडा अलोचना गरेर विभिन्न आरोप समेत लगाएका थिए ।

तर, उहाँ  ती आरोप र आलोचनाको पछि नलागि वीरगन्ज महानगरपालिकालाई कोरोना भाईरस कोभिड १९ बाट कसरी बचाउन सकिन्छ भन्नेतर्फमात्रै निरन्तर लागिरहनु भयो  । वीरगन्ज महानगरपालिकाका कर्मचारी, नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि उहाँलाई भरपुर सहयोग र साथ रह्यो ।

उहाँ  कोभिड अस्पताल स्थापना गर्ने लडाईमा अग्रपंक्तिमा रहेका थिए । गण्डक अस्पताललाई कोभिड अस्पताल स्थापना गरी संचालनमा ल्याएपछि अब वीरगन्ज महानगरपालिकाले आप्mनै छुट्टै पीसीआर मेशिन खरिद गर्ने तयारीमा रहेको मेयर सरावगीले बताउनुभयो  ।

उहाँले बिहिबार नै सामाजिक सञ्जाल फेसबुकमा पीसीआर मेशिन र किट खरिदको तयारी गरेको भन्दै सहयोगका लागि अनुरोध गर्नु भएको थियो  । पीसीआर मेशिन खरिदका लागि छलफल भईरहेको र एकदुई दिनमै बोलबत्र समेत आह्वान गरिने उहाँले बताउनु भयो  ।

मेयर सरावगीले भन्नु भयो , “मैले शुरुमै भनेको थिए  वीरगन्जमा पाँच हजारको पीसीआर परीक्षण गर्नुपर्छ । अब संक्रमितको संख्यापनि वृद्धि हुदै गएको छ ।

त्यसैले अब १५ हजार किट र पीसीआर मेशिन खरिदको तयारीमा छौं । एकदुईदिन मै बोलपत्र पनि आह्वान गर्ने तयारीमा छौं ।” पीसीआर मेशिनको खरिदका लागि छलफल चलिरहेकोले यसमा चाडै निर्णय हुने पनि बताउनु भयो  ।

उनले भन्नु भयो , “म जर्मनीमा निर्मित मेशिनको खोजीमा छु । अहिलेसम्म जर्मनीको मेशिन नै धेरै संचालनमा रहेको र भरपर्दो पनि भएकोले त्यही मेशिन ल्याउने सोचमा छु ।” मेयर सरावगीले महानगरपालिका आफैले पीसीआर मेशिन खरिद गर्ने र सहयोगका लागि सामाजिक सञ्जालमा अनुरोध गरेपछि सहयोग गर्नेहरुपनि अगाडि आउन थालेका छन् ।

बाल विवाह तथा कुरीति विरुद्धको अभियानमा लागेका सामाजिक अभियन्ता वृजेश्वर कुमार चौधरीले व्यक्तिगत ५ हजार ५१ रुपैंया सहयोग गर्ने घोषणा गर्नु भएको छ  ।      

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद
जनप्रभाबन्युज विशेष

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

1 year पहिले
दिपक थापा आईजिपी बन्दै
जनप्रभाबन्युज विशेष

दिपक थापा आईजिपी बन्दै

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला
जनप्रभाव राजनीतिक ब्यूरो

बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला

3 years पहिले
बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन
आर्थिक

बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

3 years पहिले
बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा
जनप्रभाबन्युज विशेष

बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा

3 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh