Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीको कुटाईबाट होटल व्यवसायीको खुट्टा भाँच्चियो

बीरगन्ज, जेठ ५ गते सोमबार । निषेधाज्ञालाई कडा बनाउने बहानामा बीरगन्जमा प्रहरी उदण्ड बन्दै गएको छ । सुरक्षाकर्मीको दुर्व्यवहार र कुटाईबाट सर्वसाधारण दिनहुँ पिडित बन्न थालेका छन् । निषेधाज्ञाको बेला बाहिर निस्कन नपाइने कुराको जानकारी हुदाँहुदैं पनि अत्यावश्यक सामानको जोहो गर्न र औषधी उपचारका लागि बाध्य भएर बाहिर निस्कने सर्वसाधारण प्रहरीबाट पिडित हुन थालेका छन् । के कारणले बाहिर आएको हो ? कारण नै नबुझी प्रहरीले सर्वसाधारणलाई अन्धाधुन्द लाठी प्रहार गर्छन् । केही दिन पहिला नेपाली सेनाले स्वास्थ्यकर्मी कुटेको, बच्चालाई दुध लिन निस्केका एक सर्वसाधारण र आमाको औषधी लिन निस्केका एक युवा सामाजिक अभियन्ता दिपु वर्णवाललाई प्रहरीले कुटेको केही दिन बित्न नपाउदैं फेरि एक होटल व्यवसायी प्रहरीको निशानामा परेका छन् l

बीरगन्जको बसपार्कका होटल व्यवसायी नागेन्द्र पटेलको प्रहरीको कुटाईबाट खुट्टा भाँच्चिएको छ । बच्चाको लागि दुध लिन हिजो बिहान बाहिर निस्केका पटेल पनि प्रहरीको निर्मम कुटाईबाट बच्न सकेनन् । बसपार्कमा कार्यरत असई लालबाबु साहले न त बाहिर निस्कनु कारण नै सोधें, न त कारण सुन्न नै चाहें, बस् तथानाम गाली गर्दै पटेलमाथि जाइलागे । असई साहले पटेललाई यतिसम्म कुटे कि पटेलको खुट्टा नै भाँच्चियो । निर्मम कुटाईबाट खुट्टा भाँच्चिएका पटेललाई परिवारजनले बीरगन्जस्थित नेशनल मेडिकल कलेज अस्पताल पु¥यायो । पटेलको भाँच्चिएको खु्ट्टाको पलस्टर गरिएको छ । अहिले उनी आफ्नै घरमा आराम गरिरहेका छन् ।

निषेधाज्ञाको नाममा प्रहरीको उदण्डता र बर्बरताको श्रृखंलामा लगाम लगाउन पर्सा प्रहरीको नेतृत्व भने मौन छ । पत्रकारलाई समेत दुर्व्यवहार र कुट्न पछि नपर्ने केही उदण्ड प्रहरीले गर्दा पर्सा प्रहरी दिनहुँ बदनाम भइरहेको छ । पत्रकार यादव माथि पनि दुर्व्यवहार र हातपात गरेको सम्बन्धमा अनुसन्धान गरेर प्रहरी दोषी पाइए कारवाही गर्ने प्रतिबद्धता जनाएकी पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको अनुसन्धान कहिलेसम्म सक्किने हो, अत्तोपत्तो छैन । पत्रकारको दुई दिनको आन्दोलनमै दबाबमा परेकी एसपी पन्त दुई पत्रकार संक्रमित भएर आन्दोलन सेलाएपछि यसै मौकामा घटनालाई रफादफा गर्न खोजेकी हुन् कि के हो ? पर्सेली सन्चारकर्मीको प्रश्न छ ।

यता, निषेधाज्ञाको नाममा प्रहरीको उदण्डता र बर्बरताको श्रृखंला नरोकिदां सर्वसधारण दिनहुँ प्रहरीको सिकार भइरहेका छन् । सबै सर्वसाधारण एउटै प्रश्न छ “एसपी साब, पिडितलाई उचित न्याय तथा दोषी प्रहरीलाई कारवाही
हुन्छ कि हुदैंन, कि यसका लागि पनि आन्दोलनमै उत्रनु पर्छ ?”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

11 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

11 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh