Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निति तथा कार्यक्रम जनताको हकहित मा छैन नेपाली काग्रेसका महासमिति सदस्य

वीरगंज समाचारदाता
कृष्णा यादब

बिरगंज , जेठ ५ गते सोमबार । नेपाली काग्रेसका महासमिति सदस्य एवम प्रदेश सभा उम्मेदवार
रामरुप कुर्मीले देशमा स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखिएका वेला पनि त्यसलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम नआएको बताएका छन् ।

स्वास्थ्यमा सामान्य उपकरण पनि उपलब्ध नभएको भन्दै उनले सरकारको कटाक्ष गरे । उनले भने, ‘अहिले मूल चारवटा संकट छ । स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखापरेको छ । यसलाई कसरी हल गर्नेबारे स्पष्ट छैन । स्वास्थ्यमा न्यून सङ्ख्यामा वार्डसमेत छैन । औषधि, उपकरण छैन । जनशक्ति छैन । यसको व्यवस्थापन कसरी गर्ने अत्तोपत्तो छैन । रोगसँग लड्न सक्ने अवस्था रहेको छैन ।’

नीति तथा कार्यक्रमले महामारीको बेलामा सरकारले लागु गरेको लकडाउनकमा जनताको लागि राहत प्याकेज को ब्यसथा गर्न नसकेको उनको भनाइ छ । संकटलाई रोक्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन राहत व्यवस्था गर्नुपर्ने भए पनि नीति तथा कार्यक्रमले त्यता ध्यान नदिएको उनले बताए

कोरोना रोकथामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध नभएको उनको भनाइ छ । ‘सरकारले लकडाउन र न्यून परीक्षणबाहेक केही गरेको छैन,’ उनी भन्छन् ।

प्रदेश नमबर २ मा बढि कोरोना संक्रमित भए पनि प्रदेश सरकार र केन्द्रीय सरकारले अाज सम्म कोरोना अस्पताल बनाउन सकेन।राहतको नाउमा मात्र राजनीतिक भएको देखिएको छ।

माहामारिकाे बेलामा पानी जहाज ,अावधि याेजनाकाे जरुरि छैन तर बिदेशबाट घर र्फकि रहेको युवा तथा मजदुर लागि सरकारले रोजगारीको सृर्जना गर्नु पर्छ। लकडाउन र कर्फु लगाएर मात्र कोरोना भाइरस लागने बाट समस्या समधान हुदैन त्यसको लागि सरकारले तुरुन्तै घरघरमा स्वास्थ टोली पैठाई चेकजाँच गर्नु पर्नै बताएका हुन।

लकडाउन र कर्फुको बेलामा सरकारले जनताको घरघरमा होमडिलेभरी सेवा बाट जनताको अावशयक पर्ने खाघान्न बस्तुहरु पुर्याउनु पर्छा ।

निति कार्याक्रममा सरकारले
युवाहरूलाई देशमा पूर्वाधर विकास, कृषि र स्वास्थ र खेलकुदको आर्थिक संकटको रूपमा हेर्दा राजनीतिक स्थिरता दिएर सरकार बन्यो, तर बजेट खर्च गर्ने क्षमता नै छैन सरकारसँग युवा नेता रामरुप कुर्मीले बताउनु भयो।।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

1 year पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

1 year पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

1 year पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

1 year पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh