कृष्णा यादब
वीरगंज समाचार दाता
पर्सा , जेठ ५ गते सोमबार । पर्साको अलौमा छिमेकी मुलुक बाट आएको १३ जना बिधार्थीलाई क्वारेन्टाइन मा राखेएको छ।
बिश्वभरी फैलिएको माहामारी र लकडाउन को कारण भारत को तामिलनायडु बाट आएका वीरगंज महानगरपालिका वार्डा नम्बर १७ अलौमा छिमेकी मुलुक भारत बाट अाएको १३ जना लाई प्रहरी प्रशासन र गाउलेहरु को सहयोग मा बिरगंज म न पा अलौ १७ मा रहेको श्रि द्वार देबि मा बि को क्वारेन्टाइन राखिएको छ।
नेपाल र भारत को बोर्डर अासपासमा रहेको गाऊमा तीन दिन देखि अलपत्र परेर बसेका थिए। उनिहरुले भने हामीहरु सुरक्षित छौ तर हामि नेपाल मा तब सम्म नआउने जब सम्म हामिहरुलाई नेपाल मा क्वारेन्टाइन राख्ने ब्यसथा भएपछि अाएका छन् ।
छिमेकी मुलुकको शहर तामिलनाडु र बैगलूर बाट अाएका बिधार्थीहरुले हामिलाई क्वारेन्टाइन मा राखि हाम्रो परिक्षण गरियोस हाम्रो कारण हाम्रो गाउले लाई कुनै समस्या नहोस भनेपछि उनिहरुलाइ स्थानीय हरु को सहयोगमा श्रि देबी माध्यमिक बिधालयको क्वारेन्टाइन मा राखेएको स्थानिय संजु छतकुलिले बताउनु भयो।
सिमानाका उनिहरु लाई तीन दिन देखि खाना र बस्न को लागि कुनै ब्यवस्थापन नभएपछी जिल्ला प्रशासन, प्रहरि र् गाउलेहरु को पहलमा आज नेपाल ल्याई बिरगंज १७ अलौ को द्वारदेबि मा बि को कुवार्न्टाईन मा राखिएको स्थानिय छतकुलिले सन्जु छत्कुलिले बताए।
