Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हामिले मात्र चाहेर कोरोनाको कहरबाट उम्कन सक्दैनौ


जन प्रभाब-सम्बादाता / जावेद अन्सारी बाँके जेठ ४ गते ।
कोरोनाको कहर अहिले बिश्वभर फैलिलिएको छ । के गर्नु हामिले मात्र चाहेर कोरोनाको कहर बाट उम्कन सक्दैनौ । तर उम्कन सक्दैनौ भनेर हेलचक्राई गर्न पनि त भएन ।
कोरोनाले गर्दा पुर्ण रुपमा लकडाउनमय भएको छ। ठुला ठुला मुलुक हरुपनी यसको चपेटामा परेका छन् । हामी त झन सानो मुलुकको जनता हामिलाई कोरोनाले छोएर जान थाल्यो भने हामिलाई कोरोनाको यो कहर बाट निस्कन एकदमै मुस्किल पर्नेछ।
सरकारले हर प्रयास गरेको छ कोरोना विरुद्ध लढ्न अनि हामी नि निरन्तर यससङ्ग लढ्न आफ्नो कलम दौडाइरहेका छौ आफू सुरक्षित छु भन्ने मनसायले हरपल हजुरहरुको लागि सहि सूचना प्रवाह गर्न दौडिरहेका छौ हजुरहरुको लागि मात्र तर दुख लाग्छ हामीहरु अनि दिनरात सेवा र सुरक्षामा खटिने स्वास्थकर्मी , सुरक्षाकर्मिहरु हजुरहरुलाई कोरोनाको कहरले नछोयोस भनेर आफ्नो ज्यान अनि घर परिवारको ज्यान जोखिममा पार्दै कोरोनाको कहर मोलिरहेका छौ तर हजुरहरु सरकारले बनाएको लकडाउन उलंघन गर्न तल्लिन हुनुहुन्छ अनि फेरि भन्नुहुन्छ यो नालायक सरकारले केही गरेन ।कति सजिलो छ अरुलाई दोष दिन हामी आफू दायरामा बसौ अनि अरुलाई दायरामा ल्याउन कम्मर कसौ हामी निरन्तर सबै मिलेर कोरोनाको सामना गरौ ।हामी अनि ती स्वास्थ्यकर्मि सुरक्षाकर्मी अनि जो यो कोरोना विरुद्ध निरन्तर अभियानमा छन् मेरो तर्फबाट सलाम छ उनिहरुलाई जो दिनरात सेवानै तल्लिन छन् रहरले घर बाट उनिहरु टाढिएका होइनन किनकि स्वास्थकर्मि अनि सुरक्षाकर्मी सरकारको नुन खाएका छन् र घर परिवार सङ्ग बस्ने मन हुदाहुदै पनि निरन्तर सेवामा लगिरहेका छन् । अनि हामी राष्ट्र का चौथो अङग भनिने पत्रकार मन लाग्छ घर बस्न तर हाम्रो कर्मले घर बस्न दिदैन किनकी हामी चाहान्छौ अहिलेको यो सन्कट घडिमा कुनैपनी नागरिकले दुःख पाउनु हुदैन सबैले विभिन्न तवरले समस्या मात्रै देखाउन खोज्छन् समाधान कमले मात्र गर्न सक्छ्न भन्दै यसका लागि सामाजिक सुपरिचित अगुवा ब्यक्तिहरुको आह्वान गरिदिनु खोज्छौ आफ्नो कलम मार्फत जो उदार मन भएका र साथ सहयोग गर्ने मनका हुन्छ्न । अहिलेको अवस्थामा भोको पेट भरिएको छ कि नाई भन्दै हामी निस्किरहेका हुन्छौ ताकी सबैले राहत पाउन कोरोनाको कहरले भोकै कोहि नपरुन अनि नमरुन भनेर आफ्नो कलम दौडाउन निस्कन्छौ। तर यहाँ
आवाज बिहिन भनिएका तर आवाज निस्किए बोल्यो कि पोल्ल्यो भन्ने अटेरी टाइपका जमातले ९जसले लकडाउनको पर्वाह नगरी लखरलखर हिड्दै अरुको सकारात्मक कार्यको नि नकारात्मक टीकाटिप्पणी गर्दै हिडिरहेका छ्न।
यतिबेला भनेको सामान्य परिस्थिती होइन भन्ने कुरा बुझेर भोका पेटहरु समक्ष गाँस पुराइदिने बेला हो । स्थानिय तहले गलत गर्दैछ भने हजुरहरुले गलत गर्न नदिने एकमन एक चित्त भएर कोरोना विरुद्ध लढ्ने बेला हो । यहाँहरु लगायत हामी सबैलाई थाहा छ । यो बेलामा हामी सबैले संयमित भएर यो महामारीमाथि बिजय प्राप्त गर्नु जरुरी छ । यदि हामी सरकारलाई अनि अरु अरुलाई दोष दिदै बरालिन थाल्यौ भने हामी कोरोनाको कहर बाट कहिले उम्कन सक्दैनौ त्यसैले यो बेला भनेको आफू नि बाच्ने अरुलाई बचाउने अनि आफू नि बाचौ अनि अरुलाई नि बचाऔ भन्दै एक ढिक्का भएर लाग्नु पर्ने बेला हो । अनि सरकारले बनाएको कोरोना विरुद्धको लकडाउन लाई पुर्ण रुपले पालना गर्ने सरकार, प्रतिपक्ष, नागरिक समाज सबैको साझा दायित्व पनि हो । यसो गरे मात्र हामिले चाहे कोरोनाको कहर बाट उम्कन धेरै समय नलाग्न सक्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी
अन्तर्वार्ता/विचार

सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

2 years पहिले
प्रहरीले न्याय कहिले पाउछ सरकार ?
अन्तर्वार्ता/विचार

प्रहरीले न्याय कहिले पाउछ सरकार ?

4 years पहिले
गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह
अन्तर्वार्ता/विचार

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

4 years पहिले
आफु बस्ने स्थान जोगाउनुनै पर्ने छ ?
अन्तर्वार्ता/विचार

आफु बस्ने स्थान जोगाउनुनै पर्ने छ ?

5 years पहिले
आज सूर्य ग्रहण लाग्ने : शनिदेवलाई कसरी प्रसन्न गर्ने, हेर्नुहोस् २० उपाय
अन्तर्राष्ट्रिय

आज सूर्य ग्रहण लाग्ने : शनिदेवलाई कसरी प्रसन्न गर्ने, हेर्नुहोस् २० उपाय

5 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh