Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालमा कोरोना संक्रमणको ११५ दिनमा पहिलो मृत्यु : भयावह स्थितिको शुरूआत



काठमाडौं, जेठ ४ गते आइतबार । अध्ययनका लागि चीनको वुहान पुगेका र त्यहाँबाट जाडो बिदामा घर आएका नेपाली विद्यार्थीमा पहिलोपटक ९ माघ २०७६ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
चीनको वुहानमै सर्वप्रथम १४ पुस २०७६ मा कोरोनाको संक्रमण देखिएको थियो। त्यसको एक महीना पनि नपुग्दै नेपालमा प्रवेश गरिसकेको कोरोना भाइरस त्यसपछि विश्वभर पुग्यो।
त्यसपछि विश्व स्वास्थ्य संगठनले नै यसलाई विश्वव्यापी महामारी घोषणा गर्‍यो । शुरूआति दिनमा नेपाललगायत दक्षिण एशियाली क्षेत्रमा खासै नदेखिएको यो भाइरसको संक्रमण अहिले क्रमश: यो क्षेत्रमा बढ्दो छ।
हिजो, २ जेठमा मात्रै भारतले संक्रमितको संख्यामा चीनलाई उछिनेको थियो। आज नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो मृत्यु पुष्टि भएपछि अब दक्षिण एशियाली क्षेत्रमा ज्यान नगुमाएका देशको सूचिमा भुटान मात्रै रहेको छ।
बाँकी सातवटै देशमा कोरोना भाइरसले ज्यान लिइसकेको छ। यद्यपी, ज्यान गुमाएकाको संख्या भने सबैभन्दा थोरै नेपालमै छ- १ जना।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पुष्टि गरेअनुसार सिल्धुपाल्चोककी ती महिलाले २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शिशुलाई जन्म दिएकी थिइन्।
त्यहाँबाट डिस्चार्ज भएर घर गएकी उनलाई कोरोनाको लक्षण देखिएपछि काभ्रेको धुलिखेलस्थित् अस्पतालमा ल्याइँदै गर्दा मृत्यु भएको थियो। मृत्यु भएपछि गरिएको परीक्षणमा उनी कोभिड- १९ बाट संक्रमित भएकी र त्यसैको कारण उनको ज्यान गएको पुष्टि भएको छ।
उनमा संक्रमण पुष्टि भएसँगै सिन्धुपाल्चोक जिल्ला पनि कोरोना भाइरस संक्रमितको जिल्लाको सूचीमा थपिएको छ। यससँगै कर्णाली बाहेकका ६ प्रदेशका २८ जिल्लामा कोरोना संक्रमण भइसकेको छ।
भारतसँग सीमा जोडिएका तराईका मोरङ र सुनसरीबाहेकका सबै जिल्लामा संक्रमित देखिएका छन्। प्रदेश २ का सबै जिल्लामा संक्रमित देखिएका छन्।
स्वास्थ्य मन्त्रालयको आज साँझको तथ्यांक अनुसार संक्रमितको संख्या २८१ पुगेको छ र यो संख्या हरेक दिन बढ्दो छ। ९ माघमा पहिलो संक्रमित देखिएको ठ्याक्कै दुई महीनापछि ९ चैतमा दोस्रो संक्रमित देखिएको र चैत महीनाभरमा उक्त संख्या ११ मात्र पुगेको थियो।
तर, वैशाख लागेपछि भने उक्त संख्या उकालो लागेको लाग्यै भयो। ३० वैशाखसम्म २१७ जनालाई देखिएकोमा त्यसपछिका चारमा दिनमा थपिएर २८१ पुगिसकेका छन्।
अहिलेसम्म संक्रमण देखिएका कुनै पनि बिरामीमा गम्भीर लक्षण नदेखिएको, ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज नै भइसकेको र उपचाररत बिरामीको स्वास्थ्य पनि सामान्य रहेको हुँदा नेपालमा यसलाई गम्भीर रूपमा लिइएको थिएन।
कोरोना संक्रमणबाट पहिलो व्यक्तिको, त्यो पनि अस्पताल पुर्‍याउँदा नपुर्‍याउँदै ज्यान गएकाले महामारी साँच्चिकै भयावह बन्न सक्ने देखिन्छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद
जनप्रभाबन्युज विशेष

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

7 months पहिले
दिपक थापा आईजिपी बन्दै
जनप्रभाबन्युज विशेष

दिपक थापा आईजिपी बन्दै

11 months पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 years पहिले
सबै जिल्लामा फैलियो डेङ्गु, अहिलेसम्म ४७ जनाको मृत्यु
कोरोना भाइरस विशेष / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / सरकारी अस्पताल / प्राइभेट अस्पताल

सबै जिल्लामा फैलियो डेङ्गु, अहिलेसम्म ४७ जनाको मृत्यु

3 years पहिले
स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल
कोरोना भाइरस विशेष / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / सरकारी अस्पताल / प्राइभेट अस्पताल

स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल

3 years पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh