धनुषा, जेठ ४ गते आइतबार । जनकपुरको धनुषा सागर पोखरीमा एक पुरुष शव भेटिएको छ । मृतकको पहिचान खुलेका छैन । घटनास्थलमा प्रहरी पुगेर शव वाहिर निकाल्न लागेका छन् । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बांकी छ ।
तपाईको प्रतिक्रिया !
