Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा

दिल्ली ,बैशाख ३० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँ बराबरको विशेष आर्थिक प्याकेजको घोषणा गरेका छन् । लकडाउनको ५४ औँ दिनमा पाँचौ पटकको सन्देशमार्फत् उनले यस आर्थिक प्याकेजबाट देशको आर्थिक गतिविधिलाई रफ्तार दिने आशा व्यक्त गरेका हुन् ।

राहत घोषणा गर्दै मोदीले भने, ‘विश्वले कहिले पनि यस्तो संकट देखेको थिएन । कोरोनाको संकट अभूतपूर्व छ । हामी यो संकटबाट बच्नु पनि छ र अघि पनि बढ्नु छ ।’ सन्देश अघि मोदीले सोमबार मुख्यमन्त्रीहरुसँग ६ घण्टा कुराकानी गरेका थिए ।

मोदीले भने, ‘कोरोना संक्रमणसँग विश्वले लड्न थालेको चार महिनाभन्दा बढी समय भइसकेको छ । यस दौरान विश्वभर ४२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । पौने तीन लाखभन्दा बढीको दुःखद् मृत्यु भएको छ ।’

‘यो भाइरसले विश्वलाई तहसनहस गरिदिएको छ । विश्वभर करोडौँ जिन्दगी संकटको सामना गरिरहेका छन् । सारा विश्व एक प्रकारको युद्धमा जुटिरहेको छ । मानव जातिका लागि यो अकल्पनीय छ । यो संकट अभूतपूर्व छ तर थाक्नु, हार्नु, मानिसलाई मन्जुरी दिँदैन ।’

उनले भारतले यस विपत्लाई अवसरमा बदल्ने बताउँदै जिकिर गरे । उनले भने, ‘म एउटा उदाहरण दिन चाहन्छु । जब कोरोनाको संकट सुरु भयो, तब भारतमा एउटा पनि पीपीई किट बन्दैन थियो । एन–९५ मास्क भारतमा नाम मात्रको उत्पादन हुन्थ्यो । आज स्थिति यस्तो छ कि हरेक दिन दुई लाख पीपीई र दुई लाख एन–९५ मास्क बन्दैछ । हामीले यस्तो किन गर्न सक्यौँ भने भारतले विपत्लाई अवसरमा बदल्यो ।’

मोदीले भारतसँग साधन सामर्थ्य र विश्वकै उत्कृष्ट ट्यालेन्ट रहेको बताउँदै भारतले उत्कृष्ट उत्पादन गर्ने र सप्लाई चेनलाई आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

भारतमा अहिले लकडाउनको तेस्रो चरण जारी छ । मे ४ मा सुरु भएको लकडाउन मे १७ सम्म चल्नेछ । सोमबार मोदीले देशका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्सिङबाट ६ घण्टा छलफल गरेका थिए । छलफलमा उनले मुख्यमन्त्रीहरुसँग १५ मे सम्म लकडाउनको मोडलका लागि सुझाव पेस गर्न आग्रह गरेका थिए । ७ राज्य महाराष्ट्र, बिहार, पञ्जाब, तेलंगाना, पश्चिम बंगाल, हिमाचल र असमले लकडाउन बढाउन सुझाव दिएका थिए । उता, बिहार, तेलंगाना र तमिलनाडुले रेल चलाएको प्रति प्रश्न उठाएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

4 months पहिले
इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

8 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

8 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

8 months पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

9 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh