Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मौवाही विद्यालयमा करोडौं भ्रष्टाचार, प्रधानाध्यापक यादवलाई कारवाही गर्न स्थानीयको माग


जन प्रभाब-सम्बादाता / २०७७ बैशाख ३० गते.


सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर -१ स्थित जनता नमुना माध्यमिक विद्यालय मौवाहीमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । प्रधानाध्यापक रामपृत यादबले विद्यालयमा आएको विभिन्न शिर्षकको रकम अनियमितता गरेको आरोप स्थानीयले लगाएका हुन् ।

स्थानीयले सोमवार विद्यालयमै पत्रकार सम्मेलन गरी प्रधानाध्यापक यादबमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन् । विद्यालयको भवन निर्माण, बाउन्ड्रीवाल निर्माण, कम्यूटर खरिद र विविध शिर्षकको बजेटमा प्रधानाध्यापक यादबले अनियमितता गरेको स्थानीयको आरोप छ।

विद्यालयको करिब करोडौं रुपैया उनले अनियमितता गरेको स्थानीयले दावी गरेका छन् । विद्यालयमा २०७३/७४ मा तत्कालिन जिल्ला शिक्षा कार्यालयले दुई वटा भवन निर्माणका लागि २४/२४ लाखका दरले ४८ लाख रुपैया बजेट उपलब्ध गराएको थियो । भवन निर्माण त गरेको छ । तर स्टिमेट अनुसार काम भएको छैन । उक्त भवनमा स्टिमेट अनुसार ६ वटा पिलर कम छ ।

साथै भवनको प्लास्टर र रंगरोगन समेत गरिएको छैन । ‘भवनमा दुई वटा सिढी राख्नुपर्ने थियो’, सोही ठाउँ घर भएका जनता समाजवादी पार्टीका नेता दिपेश यादबले भने, ‘तर सिढी एउटा मात्र निर्माण गरेको छ ।’ प्रधानाध्यापक यादबले कागजमै स्टिमेट अनुसार काम भएको मुल्यांकन गराएर भ्रष्टाचार गरेको उनले आरोप लगाए । भवन निर्माण पनि कानूनलाई लत्याएर आफैले गरेको उनको भनाई छ । यस्तै तत्कालित जिल्ला शिक्षा कार्यालयकै बजेटले अर्को भवन निर्माण गर्न ३८ लाख रुपैया बजेट दिएको थियो ।

त्यो भवन पनि मापदण्ड अनुसार निर्माण नगरी ठूलो रकम अनियमिता गरेको देखिएको छ । भवनमा न रंगरोगन गरिएको छ, न प्लाष्टर । ‘भवनमा ढोका समेत लगाइएको थिएन’, पत्रकार सम्मेलनमा नेता यादबले भने, ‘४÷५ दिन अगाडी प्रधानाध्यापकलाई भेटेर आर्थिक अनियमिता गरेको भन्दै पत्रकार सम्मेलन गर्ने बताएपछि हतार हतारमा ३ दिनअगाडी ढोका लगाइयो ।’ उक्त विद्यालयलाई प्रदेश सरकारले नमूना घोषणा गरेको छ । नमूना भएपछि डेढ करोड रुपैया बजेट विद्यालयमा आयो । तर ति रकममा पनि प्रधानाध्यापक अनियमिता गरेका छन् ।

नमूना घोषणा भएपछि आएको डेढ करोड बजेटमध्ये ६५ प्रतिशत पूर्वाधारमा, २५ प्रतिशत शैक्षिक गतिविधिमा र १० प्रतिशित रकम व्यवस्थापनमा खर्च गर्नुपर्ने हुन्छ । तर मापदण्ड बमोजिम प्रधानाध्यापकले खर्च गरेका छैन । नेता यादबले भने, ‘५७ लाखमा भवन र विद्यालयको बाउन्ड्रवाल निर्माण गरेको प्रधानाध्यापकले भनिरेका छन् । तर भवन अझै अधुरो छ । निर्माण पुरा भएको छैन ।’

बाँकी रकम कुन शिर्षकमा खर्च गरेको विवरण प्रधानाध्यापकले दिन चाहेका छैन– उनले थपे । यस्तै विद्यालयमा शिक्षा विभागले कम्यूटर खरिदका लागि २७ लाख रुपैया उपलब्ध गराएको थियो । तर एउटै कम्यूटर खरिद नगरी प्रधानाध्यापक अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिकै सदस्यहरुले खुलासा गरेका छन् । एक सदस्यले भने, ‘प्रधानाध्यापक यादबले विद्यालयको खातामा रुपैया नै छैन भन्छन् । तर एउटै कम्यूटर खरिद गरेका छैन ।

अनी कहाँ गयो रुपैया भनेर सोध्दा अनेक बहाना बनाउँछन् ।’ आर्थिक अनियमिता गरेको विषयमा छानविन गर्न सम्बन्धित निकायसँग स्थानीय र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले माग गरेका छन् । उनीहरुले छानविन गरी व्यापक अनियमितता गर्ने प्रधानाध्यापक यादबमाथि कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयले लगाएको आरोपको विषयमा प्रधानाध्यापक यादबसँग बुझ्न प्रयास गर्दा सम्पर्क भएन । उनी विद्यालयमा महिनामा १०/१५ दिन पनि नआउने गरेको स्थानीय बताउँछन् । स्रोतका अनुसार उनले जनकपुर स्थितमा संचालन गरेको विएससी नर्सिङ कलेजमा बढी समय विताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

6 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

6 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

11 months पहिले
एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
आर्थिक

एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh