काठमाडौ,बैशाख २९ गते सोमबार । नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टी भएको छ । कपिलवस्तुमा आज विहान १० जनामा कोरोना पुष्टी भएको थियो । यो संगै आज कपिलवस्तुमा २३ जना संक्रमित थपिएका छन । प्रदेश नं.५ अहिले कोरोना संक्रमित उच्च दरमा देखिएको छ ।

