Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देशको सीमा मिचिँदा नेपाली तलबभत्ता खाएर दिल्लीमा के गर्दैछन् राजदूत नीलाम्बर आचार्य ?

नयाँदिल्ली,बैशाख २८ गते आइतबार । भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासले भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने सडक निर्माण गरिरहेको विषयमा सरकारलाई जानकारी पठाएको छ ।भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत पिथौरागढबाट–लिपुलेक सडक उद्घाटन गरेका थिए ।

सन् २००५ मा सैद्धान्तिक स्वीकृति पाएको यो सडक खण्डको औपचारिक काम सन् २००८ मा सुरू भएको हो । तर यसले गति लिएको थिएन । सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकार बनेपछि यो सडक निर्माण कार्यले तीव्रता पाएको थियो ।शुक्रवार सडकको ट्रयाक खोल्ने काम सकिएको औपचारिक घोषणा गरिएको हो । यसलाई ३ वर्षभित्र कालोपत्र गर्ने लक्ष्य राखिएको छ ।

सरकारले शुक्रवार नै भारतले निर्माण गरेको सडकका सम्बन्धमा वास्तविक तथ्य बुझ्न दिल्लीस्थित दूतावासलाई भनेको थियो । दिल्लीस्थित दूतावासले शनिबार नै त्यससम्बन्धी विवरण परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । जसमा परियोजना सुरूवातदेखि शुक्रबारको उद्घाटनसम्मको विवरण समेटिएको छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले मागेअनुसारको विवरण पठाइसकेको बताए पनि विस्तारमा खुलाउन चाहेनन् । ‘विषय संवेदनशील छ, विस्तारमा भन्न मिल्दैन,’ उनले भने, ‘दूतावास र मन्त्रालयबीचको आन्तरिक विषय हो, यति बुझ्नुस् मन्त्रालयले मागेको विवरण पठाएका छौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

राजदूत आचार्यले नेपाल र भारतबीचको सीमासम्बन्धी विवाद समाधानका लागि पहिले नै संयन्त्र रहेको र त्यही संयन्त्रमार्फत वार्ता गरेर विवाद समाधान गर्नुपर्ने औंल्याए । दुई देशबीचको सीमा समस्यासम्बन्धी समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र रहेको छ ।

गत भदौमा भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणका बेला सीमासम्बन्धी विवाद समाधानका लागि उक्त संयन्त्रलाई सक्रिय तुल्याउने सहमति भएको थियो । तर संयन्त्र सक्रिय हुन सकेन ।

राजदूत आचार्यले नेपाल र भारतबीचका सीमालगायतका मुद्दा सुल्झाएर दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्नेसमेत बताएका छन् । नेपाल र भारतबीचको सन् १९५० को सन्धि र सीमा विवादलगायतका विषयमा सुझाव दिनकै लागि भनेर ईपीजी गठन गरिएको थियो । ईपीजीले दुई वर्षअघि तयार गरेको प्रतिवेदन भारतीय पक्षले बुझ्न ढिलाइ गरेको छ ।

राजदूत आचार्य आफैं पनि ईपीजीमा नेपालका तर्फबाट सदस्य थिए । ‘ईपीजी प्रतिवेदन कार्यान्वयन गर्न सकिएको भए कम्तीमा छलफल अगाडि बढ्थ्यो र दुई देशबीचको सम्बन्ध थप विश्वासिलो बन्थ्यो,’ आचार्यले भने । परराष्ट्र मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा पनि ईपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ
जनप्रभाबन्युज विशेष

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

11 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी
जनप्रभाबन्युज विशेष

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

11 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
जनप्रभाबन्युज विशेष

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जनप्रभाबन्युज विशेष

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई
जनप्रभाबन्युज विशेष

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

11 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

11 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh