Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अनुमति बिनै वार्ड अध्यक्ष वनमा सालको रुख काट्दै


कञ्चनपुर, बैशाख २७ गते सनिवार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का वार्ड अध्यक्ष माथी अनुमति विना रुख काटेको आरोप लगेको छ । खास गरी जनप्रतिनिधी भएपछि कानुन हातमा लिनुपर्छ, जे गरेपनि हुन्छ, भन्ने उदाहरण कञ्चनपुरका एक वडाका जनप्रतिनिधीले गरेका छन् । नागरिकले आफ्नै खेतमा लगाएका रुख काट्न, ढाल्न एव उपभोग बिक्रि वितरण गर्न पनि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ, अनुमतिले मात्रै काट्न पाईन्छ । तर शुक्लाफाँटा नगरपालिका ११ का जनप्रतिनिधीले दुई सालका रुख वनको अनुमति बिनै ढालेका छन् । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थित वडा कार्यालय भवन निर्माण गरिएको छ, त्यो वन वनकै जमिन हो, यहाँसम्म वडा कार्यालयमा पनि सरकारी कार्यालय भएकाले कुनै प्रकृया पु¥याएर वनको जमिनका कार्यालय स्थापना गरिएको होला । तर, वडा कार्यालय परिसरमा रहेका सालका डाडै रुपमा काट्न ढलाउन अनुमति नलिएपछि जनप्रतिनिधीविचमै विवाद देखिएको छ ।

केहीदिन अघि वडा कार्यालयको कम्पाउण्ड परिसर मर्मत एव सम्भावरका जेसिभी मार्फत काम भईरहेका बेला दुई रुख ढालिएका थिए । सालका रुख ढालिएको विषयमा स्थानीयले जनप्रतिनिधी र वनका कर्मचारीको मिलोमतो भएको आरोप लगाएका छन् । ‘हामी जनताले आफ्नै खेतबारीमा रोपेका लगाएका रुख काट्दा वनको अनुमति चाहिन्छ, ‘स्थानीय हरेन्द्र भण्डारी भने, ‘जनप्रतिनिधीले ढाल्दा अनुमति चाहिदैन्, के यसमा वनको पनि मिलोमतो छ छैन ।’ रुख काट्नै परेपनि अनुमति लिएर काट्नुपर्ने उनको सुझाव छ ।

शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढाले हावाहुरीबाट रुख ढलेको बताए । ‘वडा कार्यालय क्षेत्रमा रहेका दुई रुख हावाहुरीले ढलेका हुन, हामीले होईनौँ, ‘वडाध्यक्ष बुढाले भने, ‘कसले रुखको विषयमा अनेकन मुद्दा मामला बनाए ।’ यस अघि वडा कार्यालय निर्माण गर्दा केही स्थानीयले वडाध्यक्षलाई माटो बेचेर खाएको आरोप लगाएर अख्तियारमा उजुरी दिएका थिए । विकास बिरोधी समुहले हरेक पटक अनेकन अफवाह फैलाएर जनप्रतिनिधी बिरुद्ध भ्रम सिर्जना गरेको वडाध्यक्ष बुढाको दुखेसो छ । हावाहुरीले ढलेका रुख सुरक्षित रहेको भन्दै उनले ढलाउने नियत नभएको उनले दावि गरे ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले वडा कार्यालयबाट ढालिएका दुवै रुखको विषयमा कार्बाही प्रकृया अघि बढेको बताए । ‘अनुमति बिनै रुख ढाल्ने र काट्ने कसैलाई अधिकार छैन, ‘प्रवक्ता अवस्थीले भने, ‘त्यस विषमा छानबिन प्रकृया अघि बढिसकेको छ ।’ वडा कार्यालय परिसरमा रहेका रुखको विषयमा स्थानीयले थरीथरीका प्रकृतिया दिएका छन् । केहीले लकडाउनको मौकाछोपी वडामा कोही नआउने भएकाले बेच्ने र केहीले राम्रो काम गर्ने दौरानमा त्रृटी हुने गरेको टिप्पणी गरेका छन् । लकडाउनकै बेला कन्यादान स्टाईलदेखि वडाले दिएको राहतको चामल बिक्रि गरेर मदिरा खाने, खाद्यान्नका नाममा मदिरा ओसार्नेदेखि लकडाउन पालना भएको वडा भनेर चर्चामा आईरहेका बेला रुख ढालिएको वा हुरीले ढालिएको काण्डबाट थप चर्चा कमाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

6 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

6 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

6 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

6 months पहिले
तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

6 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

8 months पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh