Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्डको ५१ औँ वैवाहिक वर्षगाँठमा नातिनीद्वारा सहयोग

काठमाडौं,बैशाख २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५१ औँ वैवाहिक वर्षगाँठका अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गरेकी छन् ।

गायिका दाहालले कैलालीका पत्रकार प्रकाश मिश्रमार्फत आज हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु ५१ हजार बराबरका लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी हुन् । केही समय पहिले एक साङ्गीतिक कार्यक्रममा कैलाली आउँदा कुनै दिन समय मिलाएर सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता गरेर जानुभएकी गायिका दाहालले हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर पठाएको सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको पत्रकार मिश्रले बताए । 

विभिन्न ठाउँका सडकबाट ल्याइएका ७३ जना मानसिक रोगीलाई आश्रय प्रदान गरिरहेका सहारा घरका सञ्चालक बलबहादुर विष्टले गर्मीको समयमा लगाउन मिल्ने ट्राउजर, टिसर्ट तथा खाद्यान्नमा दाल, चामल, तेल, नुन, भटमास प्रदान गरेकोमा गायिका दाहाललाई धन्यवाद दिए।   

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ
जनप्रभाबन्युज विशेष

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

12 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी
जनप्रभाबन्युज विशेष

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

12 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
जनप्रभाबन्युज विशेष

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जनप्रभाबन्युज विशेष

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई
जनप्रभाबन्युज विशेष

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

12 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

12 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh