Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनमा पनि जनताको समस्या बुझ्न गाउँगाउँ पुग्दै सांसद रौनियार

वीरगञ्ज,बैशाख २६ गते । पर्सा जिल्लाको क्षेत्र नम्वर -३ का प्रतिनिधिसभामा निर्वाचित सदस्य हरिनारायण रौनियार नागरिकका समस्या बुझ्न आफ्नो क्षेत्र अन्तर्गतको सखुवा प्रसौनी र पटेर्वा सुगौलीका विभिन्न गाउँगाउँ पुग्नुभएको छ ।

सांसद रौनियारले लक डाउनका बेला पनि आफ्नो क्षेत्रको नागरिक कुनै पनि समस्यामा नपरुन भनेर उनीहरुको अवस्था बुझ्न घरघर पुग्नुभएको हो ।

सखुवा प्रसौनीको वडा नम्वर १, २, ३ का साथै पटेर्वा सुगौलीको वडा नम्बर २ मा स्थानीयको घरघरमा पुगेर सांसद रौनियारले नागरिकका समस्या बुझ्नुका साथै कोरोनाको सचेतना बारेमा पनि छलफल गर्नुभयो ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक तथा विपन्न परिवारलाई स्थानीय सरकारले वितरण गरेको राहतका बारेमा जानकारी लिनुका साथै समस्यामा परेका नागरिकलाई सहयोग गर्न पनि उहाँले स्थानीय पालिकाका प्रमुखहरुलाई निर्देशन पनि दिनुभयो ।

सांसद रौनियारसँगै सखुवा प्रसौनि गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता चौधरी लगायतको सहभागिता रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा
जनप्रभाबन्युज विशेष

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

15 mins पहिले
प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा
जनप्रभाबन्युज विशेष

प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

17 mins पहिले
ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन
जनप्रभाबन्युज विशेष

ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

18 mins पहिले
सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला
जनप्रभाबन्युज विशेष

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

27 mins पहिले
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ
जनप्रभाबन्युज विशेष

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

29 mins पहिले
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन
जनप्रभाबन्युज विशेष

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

31 mins पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

15 mins पहिले
प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

17 mins पहिले
ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

18 mins पहिले
सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

27 mins पहिले
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

29 mins पहिले
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

31 mins पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh