Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देश कोरोनाको संकटसँग लडिरहेका बेला , पानी जहाज कार्यालयले डेढ करोडको गाडी किन्दै


काठमाडौं,बैशाख २४ गते । देश कोरोनाको संकटसँग लडिरहेका बेला एक वर्षअघि स्थापना भएको नेपाल पानी जहाज कार्यालयले डेढ करोड रुपैयाँ पर्ने गाडी किन्‍ने भएको छ। २०७५ फागुनमा ललितपुरको एकान्तकुनामा १६ जना कर्मचारीको दरबन्दी सहित स्थापना भएको पानी जहाज कार्यालयले कोरोना संकटको बेलामा एक करोड ४३ लाख ९८ गाडी किन्‍ने प्रक्रिया अन्तिम अवस्थामा पुर्‍याएको हो। यो कार्यालयले गाडी किन्‍नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना बुधबार प्रकाशित गरेको छ।

ई-बिडिङबाट गरिएको गाडी किन्‍न गरिएको बोलपत्रमा नयाँ नैकपास्थित सिप्रदी ट्रेडिङ लिमिटेडले उक्त गाडी किन्‍ने ठेक्का पाएको छ । यो कार्यालयले २०७६ फागुन ८ गते महँगो मूल्यको सुविधायुक्त चार पांग्रे गाडी किन्‍नका लागि बोलपत्र आह्वान गरेको थियो ।कार्यालयले सार्वजनिक खरिद एन २०६३ को दफा २७ को उपदफा २ अनुसार तथा सार्वजनिक खरिद एन २०६३ कझ दफा ४७ अनुसार गाडी खरिद गरिएको जनाएको छ। कोभिड-१९ को संकट बढेपछि अर्थ मन्त्रालयले २०७६ चैत २० गते सवारीसाधन सहितका वस्तु तथा अन्य सामान खरिद नगर्ने गरी बजेट रोक्का गरेको थियो।

पानी जहाज कार्यालयले यो गाडी किन्‍ने टेण्डर २०७६ फागुनमै गरेको थियो। नेपालका कर्णाली, नारायणी र सप्तकोशीसहितका नदीमा पानीजहाज चलाउन सकिने भन्दै २०७५ फागुनमा पानी जहाज कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।तर कार्यालय खुलेको दुई वर्ष बितिसक्दा पनि पानी जहाजको अझै टुंगो छैन। नारायणी नदीमा चलाउने गरी निजीक्षेत्रले क्रुज सिप बनाइसकेको छ। तर सरकारी तवरबाट ठोस पहल भएको छैन। सप्तकोशीको केही खण्डमा मोटरबोट चलाइएको छ। तर त्यो पनि पटक पटक बन्द हुने गरेको छ।

भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने भन्दै नेपालले त्यही अनुसार पानीजहाज चलाउने योजना बनाएको थियो। गंगा नदीबाट नारायणी हुँदै नेपालसम्म आउने गरी पानीजहाज चलाउने तयारी गरिएको थियो। पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म ल्याउन सकिने अध्ययन टोलीले बताएको थियो। तर अहिलेसम्म यसको प्रक्रियाबारे केही जानकारी सरकारले दिएको छैन। ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज चलाउन सकिने बताइएको थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु
जनप्रभाबन्युज विशेष

दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु

3 months पहिले
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
जनप्रभाबन्युज विशेष

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

4 months पहिले
अध्यादेश संसदबाट पारित हुन्छ: प्रधानमन्त्री ओली
जनप्रभाबन्युज विशेष

अध्यादेश संसदबाट पारित हुन्छ: प्रधानमन्त्री ओली

5 months पहिले
तोलामा २७ सयले घट्यो सुन
आर्थिक

तोलामा २७ सयले घट्यो सुन

5 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh