Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा एसपी चतुर्बेदी : सिमेन्ट कालोबजारी गर्ने पसल संचालक पक्राउ

जन प्रभाब / २०७७ बैशाख २४ गते.

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा निर्धारीत मुल्यभन्दा बढीमा सिमेन्ट बेच्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा मातहत ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको टोलीले मिर्चैया नगरपालिका वडा नं. ५ स्थित रहेको भाग्य विधाता आयरण स्टोर्सका संचालक राजकुमार मगरलाई १० बोरा सिमेन्ट सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो ।
एसपी चतुर्बेदीका अनुसार भाग्य विधाता आयरण स्टोर्सका संचालक राजकुमार मगरले मिर्चैया नगरपालिका वडा नं. ७ बस्ने टिकाराम पोखरेललाई बिक्री गरि सो सिमेन्ट स. १ ह. २७७९ नं. को टेम्पूमा लोड गरेको अवस्थामा फेला परेको हो ।

उक्त सिमेन्टको बिल माग गर्दा संचालक मगरले उक्त सिमेन्ट प्रतिबोरा रु.८ सयको दरले बिक्री गरेको हो । उक्त सिमेन्ट टिकाराम पोखरेलले राजकुमार मगरसंग प्रतिबोरा ८ सय ७० को दरले कुरा मिलाई ८ सयको दरले बिल रसिद काटिएको हो ।

बरामद गरेको सिमेन्ट भाग्य विधाता आयरण स्टोर्स संचालक मगरले यहि बैशाख २१ गते रातीको समयमा जनकपुरको व्यपारी राजकुमार जैन संग प्रतिबोरा ७ सय ६० को दरले जम्मा ३५० बोरा सिमेन्ट खरिद गरेको पाइएकाे छ। त्यस मध्ये १० बोरा सिमेन्ट टिकाराम पोखरेललाई बिक्री गरेको र बाँकी ३४० बोरा सिमेन्ट  स्टोर्समा रहेकोले बरामद सिमेन्ट १० बोरा ईलाका प्रहरी कार्यालय मिर्चैयामा सुरक्षित राखी तथा बाँकी रहेको ३४० बोरा सिमेन्ट सहित पसलमा  सिल गरेको प्रहरीले बताएकाे छ ।

मिर्चैया नगरपालिकामा खाद्यान्न समाग्रिको मूल्य पनि अकासिएको बेला निर्माण सामाग्री व्यवसायहरुको यस्तो किसिमको क्रियाकलालाई निरुत्साहित पार्नु प्रशासनको सराहनिय कार्य रहेको व्यापार संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साहले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh