Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यूरोपमा कोरोना महामारीको केन्द्र बन्यो बेलायत, इटालीमा भन्दा बढी मृत्यु



एजेन्सी,बैशाख २४ गते । यूरोपमा कोरोनाभाइरस महामारीको केन्द्र बेलायत बनेको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा युरोपभरिमा बेलायत अग्रस्थानमा पुगेको छ।
बेलायतमा कोरोना संक्रमणबाट हालसम्म २९ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको कुल संख्या १ लाख ९५ हजार छ।
यसअघि यूरोपमा कोरोनाभाइरसबाट मृत्युको मामिलामा इटाली पहिलो नम्बरमा रहेको थियो। इटालीमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म २९ हजार ३ सयको हाराहारीमा छ। त्यहाँ कुल संक्रमितको संख्या भने बेलायतभन्दा बढी छ। कोरोनाभाइरस सम्बन्धी तथ्यांक राखिएको वर्ल्डोमिटरका अनुसार, इटालीमा २ लाख १३ हजारभन्दा बढीलाई संक्रमण भएकोमा ८५ हजार २ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन्।
यस्तै, अर्को यूरोपेली मुलुक स्पेनमा २ लाख ५० हजार ५ सयभन्दा बढी संक्रमित भएकोमा हालसम्म २५ हजार ६ सय १३ जनाको मृत्यु भएको छ। फ्रान्समा संक्रमितको संख्या १ लाख ७० हजार ५ सय नाघेको छ, जसमध्ये बुधबार दिउँसोसम्म २५ हजार ५ सय ३१ जनाको मृत्यु भइसकेको छ।
यस्तै, जर्मनीमा १ लाख ६७ हजारभन्दा बढीमा संक्रमण फैलिएकोमा हालसम्म ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ।
रूसमा नयाँ संक्रमित थपिने दर बढेको छ। मस्कोमा लगातार तीन दिनमा १० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यससँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ९ सय नाघेको छ। तीमध्ये हालसम्म १ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ।
संसारभरमै कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १२ लाख ३७ हजार ७ सय नाघेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४ सयको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। संक्रमणका कारण अमेरिकामा हालसम्म ७२ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाखभन्दा बढी उपचारपछि घर फर्किएका छन्।
विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या ३७ लाख ४४ हजार नाघेको छ। संक्रमितमध्ये २ लाख ५८ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने १२ लाख ४९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

3 months पहिले
खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद
जनप्रभाबन्युज विशेष

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

3 months पहिले
नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता
एमसीसी / अन्तर्राष्ट्रिय सुरक्षा ब्यूरो

नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता

3 months पहिले
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय आतंकबादी समूह / इसि / अपराध बिशेष

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

4 months पहिले
हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

8 months पहिले
दिपक थापा आईजिपी बन्दै
जनप्रभाबन्युज विशेष

दिपक थापा आईजिपी बन्दै

8 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh