Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सीमा सुरक्षामा सशस्‍त्र प्रहरीको भूमिका प्रभावकारी, पाँच सय बिओपी पुर्‍याउने तयारी

काठमाडौं,बैशाख २३ गते । कोरोना भाइरसको संक्रमण रोकथामका लागि  गृहमन्त्रालयले सीमा सुरक्षालाई थप कडा तुल्याउँदै सशस्त्र प्रहरीको उपस्थिति थप बाक्लो र कसिलो बनाउने भएको छ।

सीमा सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोले नाकामा परिचालित सशस्त्रको बिओपी (बोर्डर आउट पोस्ट) को संख्या पाँच सय पुर्‍याउने तयारी सरकारको छ। 

सीमा सुरक्षामा सशस्‍त्र प्रहरीको भूमिका प्रभावकारी देखिएकोले बीओपी बढाउन लागिएको हो। गृह मन्‍त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षामा सशस्त्रको भूमिका र  कार्ययोजनाको खाका तयार गरेका छन्। 

गृहमन्‍त्री रामबहादुर थापाको उपस्थितिमा सोमबार भएको बैठकमा खनालले सीमा सुरक्षाका बदलिएका आयम र चुनौतीको विश्लेषणसहित कार्ययोजना पेस गरेका थिए।

हाल सीमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्‍याउन प्रस्ताव गरिएको छ। नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोही अनुपातमा बिओपी थप्‍ने तयारी गरिएको हो। 

सानो आकारको बीओपी हुँदा सीमा सुरक्षा पछिल्ला दिनमा चुनौतीपूर्ण भएको छ। सोमबार मात्रै झापाको दक्षिणी सीमामा हतियारसहित सयौंको संख्यामा जबरजस्ती नेपाल छिर्न खोजेका भारतीयलाई धपाउन सशस्त्रले दुई राउण्ड हवाई फायर गर्नुपरेको थियो। 

बीओपी बढाउनका लागि सशस्त्र बलमा कम्तीमा ९ हजार जनशक्ति थप्‍नुपर्ने प्रस्ताव महानिरीक्षक खनालले पेस गरेका छन्। यदि थप जनशक्ति उपलब्ध भएमा हाल सरदर १५ किलोमिटरको दुरीमा रहेको बिओपी  ३.५ किलोमिटर सीमामा रहनेछ। यसले सीमा सुरक्षा व्यवस्थापन केही सहज हुने विश्लेषण गरिएको छ। 

जनशक्ति थपेर नाकामा बीओपी बढाउने प्रस्तावमा गृहमन्‍त्री बादल सकारात्मक रहेका छन्। उनले सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय रहेको बताउँदै  जनशक्ति थप्‍ने प्रस्तावलाई छिटै मन्‍त्रिपरिषद्‍मा पुर्‍याउने भएका छन्। 

गृहमन्‍त्री बादलले सीमा सुरक्षाका लागि सशस्‍त्र नेतृत्वले तयार गरेको  कार्ययोजना राम्रो रहेको बताउँदै  बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन दिएका छन्। सिमित स्रोत र साधनका बाबजुद पनि यस्तो विषम परिस्थितिमा सीमा सुरक्षामा सशस्‍त्रले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। 

गृहसचिव महेश्वर न्यौपानेले सीमाको विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताएका थिए। भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वय गरी आवश्यक जग्गा व्यवस्था गर्न निर्देशन दिएका थिए।

सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सीमा सिलपछि त्यसलाई विस्तार गरेर १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट विस्तार गरिएको  छ। सशस्‍त्र प्रहरीको ३७ हजार दरबन्दीमध्ये  दुई हजार जति रिक्त छ। 

करिब बीस हजार जनशक्ति विशेष परिस्थितिका कारण अहिले सीमा खटिएको छ।  थप दस हजार जनशक्ति उपलब्ध भएमा सीमा सुरक्षा व्यवस्थापन अझ सहज हुने प्रस्ताव सशस्त्रले गृहसमक्ष राखेको छ। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh