Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्करी गर्न नपाएपछि सशस्त्र प्रहरीमाथि आक्रमण

नवलपरासी , बैशाख २३ गते मंगलवार । भारतसँग सीमानाका जोडिएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका भूजहवास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थायी पोष्टमाथि सोमबार आक्रमण भएको छ । आक्रमण गर्ने भारतबाट अवैध रुपमा नेपालतर्फ विभिन्न सामान ओसारपसार गर्ने कारोबारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

धानको बीउ किन्न सिमावर्ती भारतीय बजारमा जान पाउनुपर्ने भन्दै उनीहरुले पोष्टमाथि ढुंगामुडासहित आक्रमण गरेका हुन् । ढुंगामुडा गर्ने अधिकांश व्यक्ति विगतमा भारतबाट अवैध सामान भित्राउने कारोबारी रहेको स्थानीयले बताएका छन् ।

सोमबार राती ९ बजेतिर आएका ५०÷६० जनाको समूहले बीउको बहाना निकालेर पोष्टमाथि ढुंगामुडा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए । ‘बीउको बहाना मात्र हो, उनीहरु विगतमा अवैध सामान ल्याउने पृष्ठभूमिका हुन्,’ खनियाँले भने ।  

ढुंगामुडा हुँदा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी समेत पोष्टमा थिए । उनी सीमा क्षेत्रको अवलोकन गरेर थप जानकारी लिन पोष्ट पुगेका थिए ।  अध्यक्ष आएको देखेपछि केही व्यक्तिह बीउ किन्न भारत जानका लागि सशस्त्रले रोकेको भन्दै आक्रोश पोखेका थिए । ढुंगामुडा हुन थालेपछि सशस्त्र प्रहरीले लाठी चार्ज गरी भीडलाई तितरवितर पारेको थियो । 

जिल्लाका किसानले हाइब्रिड धानको बीउ लगाउने गरेका छन् । हाइब्रिड बीउ नेपालमा उपलब्ध नहुने भएकाले विगतमा किसान भारतीय बजार जाने गरेका थिए ।  बीउको बहाना निकालेर कारोबारीले पोष्टमा ढुंगामुडा गरेको शसस्त्र प्रहरीले जनाएको छ ।’ लकडाउनको समयमा बीउ किन्न भएपनि भारत जान दिने कुरा भएन तर त्यहाँ आएका अधिकांश व्यक्ति विगतमा २ नं. गर्ने थिए,’ अध्यक्ष चौधरीले भने । 

कारोबारमा कडाई हुन थालेपछि उनीहरुले विगतमा पनि विभिन्न बहाना निकालेर सुरक्षाकर्मीसँग झगडा गर्ने गरेको चौधरीले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh