Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५० किट नेपालगञ्ज पठाईयो

नेपालगञ्ज, बैशाख २२ गते ।स्वास्थ्य मन्त्रालयले नेपालगञ्जका लागि २५० पिस कोरोना परिक्षण गर्ने पीसीआर किट पठाएको छ । नेपालगञ्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि थप परीक्षण किट, स्वास्थ्य सामाग्री, प्राविधिक र उपकरणहरुको व्यवस्था गर्नु पर्ने माग गर्दै बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५० किट नेपालगञ्ज पठाईएको हो ।

आइतवार एकै दिन १५ जना संक्रमित भेटिएपछि कोरोना सर्वसाधारणमा फैलिएको आशंका बढेकोले बाँकेका ५ जना सांसदहरुले सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै गै भेटेर विभिन्न मागहरु गरिएलगत्तै स्वास्थ्यमन्त्रीले २५० थान किट पठाउन लगाएको र अन्य सामाग्री पठाउने तयारी भैरहेको पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बताउनु भयो ।

उहाँले भेटमा मन्त्रीसंग बाँकेमा थप किट पठाउनुका साथै सबै नगरवासीको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु पर्ने, थप स्वास्थ्य उपकरण लगायत प्राविधिक टोली पठाउनु पर्ने र तेस्रो चरणका लागि अस्पतालहरु निर्माण गर्नु पर्ने माग गरिएको बताउनु भयो ।

स्वास्थ्य मन्त्री ढकालसंग भेट गरेर नेपालगञ्जलाई उच्च प्राथमिकतामा राखेर युद्धस्तरमा काम गर्नु पर्ने माग गर्ने टोलीमा पुर्वमन्त्री राई लगायत बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक, बाँके क्षेत्र नम्बर ३ का सांसद ननदलाल रोकाया, बाँकेबाट समानुपातिक सांसदहरु पुर्णा कुमारी सुवेदी र सर्वतआरा खानम हुनुहुन्थ्यो । 
सो अवसरमा बाँके क्षेत्र नम्बर एकका सांसद अथकले तत्काल नेपालगञ्जमा परिक्षणलाई बढाउनु पर्ने माग गर्दै थप अस्पताल लगायत अन्य तयारीलाई पनि तिव्र पार्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सोही अवसरमा सांसद पुर्णा कुमारी सुवेदीले पनि अहिलेको अवस्था हेर्दा बाँकेमा भयावह स्थिति हुनसक्ने आशंका व्यक्त गर्दै सरकारले तत्काल सबै तयारी गरिहाल्नु पर्नेमा जोड दिनुभयो । 
सांसदहरुको जिज्ञासाको जवाफ दिंदै स्वास्थ्यमन्त्री ढकालले सरकारले नेपालगञ्जको अवस्थालाई निकै गम्भीरतापूर्वक लिएको जनाउँदै कोरोना फैलिन नदिन सबै कार्यहरु गरिने बताउनु भएको पुर्वमन्त्री राईले बताउनु भयो ।

मन्त्री ढकालले २५० पिस किट तत्काल पठाउन लगाईएको जनाउँदै थप टोलीसंगै अन्य स्वास्थ्य सामाग्री पनि पठाइने प्रतिवद्धता जनाउनु भएको सांसद अथकले बताउनु भयो । 
शुक्रवार नेपालगञ्जमा एक जना ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि उनको सम्पर्कमा आएकाहरुमध्ये ५५ जनाको परिक्षण गर्दा थप १५ जना संक्रमित भेटिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh