Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कसरी फेला परे नेपालगन्जमा यति धेरै संक्रमित ? आवागमन ठप्प, मस्जिद पुर्न रूपमा सिल

नेपालगन्ज,बैशाख २१ गते । बाँकेका थप १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पहिलोपटक शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण देखा परेपछि स्थानीय प्रशासनले पीसीआर पद्धति अपनाई परीक्षण सुरु गरेपछि आइतबार एकै दिन बाँकेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगन्जमा पहिलोपटक भेटिएका संक्रमित पुरुषको सम्पर्कमा रहेका व्यक्तिमध्येबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरू सबैमा कोरोना संक्रमण देखिएको हो ।
नयाँ थपिएका संक्रमितमा सात जना महिला र आठ जना पुरुष छन् । महिलाहरू ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् । यसैगरी, आठ जना पुरुष १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समूहका छन् ।
उनीहरू सबै नेपालगन्ज–८ जोलाहनपुरवाका हुन् । उनीहरूलगायत ९० जनाको शनिबार मात्र स्थानीय प्रशासनको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । यी सबै पहिलो संक्रमित व्यक्तिसँग अत्यन्तै निकट रहेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले शनिबार संकलन गरिएको स्वाबमध्ये ५५ जनाको मात्र नतिजा आएको र ३५ जनाको आउन बाँकी रहेको जानकारी दिए । उनले आइतबार थप ४ जनाको स्वाब संकलन गरिएको बताए । अब ३९ वटा सेम्पलको नतिजा आउन बाँकी छ ।
अहिलेसम्म आएको नतिजामा संक्रमित व्यक्तिको घरपरिवार भएको जानकारी आएको छ । उनको घरमा श्रीमती, चार छोरा र एक बुहारी रहेको र तीमध्ये एक छोरा विदेशमा छन् । उनी नेपालगन्ज–७ का बासिन्दा हुन् ।
कोरोना पृष्टि भएका व्यक्तिलाई उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले संक्रमणको पुष्टि भएका सबैलाई प्रशासनको निगरानीमा उपचारमा लैजाने व्यवस्था मिलाइएको बताए ।
स्थानीय प्रशासनले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिका घर नेपालगन्ज–७ डिएसपी रोड, उनीहरू कार्यरत नेपालगन्ज–८ जोलाहनपुरवाको अन्सारिया मस्जिद र मदरसा इसला मिया फैजुलउलुम भएको स्थानमा प्रशासनले सिल गरी आवगमन बन्द गरेको छ । यसका साथै नेपालगन्ज–१ धम्बोझीचोकमा रहेको मस्जिदमा सिल गरिएको छ । संक्रमितको घर भएको ठाउँ र उनले काम गर्ने स्थानको पहिचान गरी आवागमन ठप्प पारिएको छ ।
यसैबीच भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनले भने, ‘संक्रमित व्यक्तिमा कुनै समस्या नभएको र उनी आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा सामान्य अवस्थामै रहेका छन् ।’
बाँकेमा स्थानीय प्रशासनको सहयोगमा पीसीआर र आरडीटी माध्यमबाट ९ सय ५१ जनाको कोरोना जाँच भएकोमध्ये ८ सय ७७ जनाको नतिजा नेगेटिभ, १६ को पोजेटिभ र ३९ को नतिजा आउन बाँकी छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउनकै बेला उदयपुरको धार्मिक संस्थामा आश्रय लिएकाहरूमा संक्रमण फैलिएपछि सरकारले देशभर सबै धार्मिक स्थलमा आश्रय लिएर बस्ने व्यक्तिको अवस्थाको अवलोकन र कोरोना परीक्षण गर्ने नीति लिएअनुरूप बाँकेमा विभिन्न धार्मिक संस्थामा आश्रित व्यक्तिको कोरोना परीक्षण गर्ने क्रममा नेपालगन्जमा कोरोना पुष्टि भएको हो ।
बाँकेका मन्दिर, मस्जिद र मदरसामा बस्दै आएका पुजारी, मौलाना र उनीहरूका सहयोगीको कोरोना परीक्षण गर्ने क्रममा नेपालगन्ज–८ को अन्सारियन मस्जिदमा कार्यरत ती व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनी स्थानीय मस्जिदमा ‘अजान’ दिने नमाजको समय जनाउ गर्ने व्यक्ति भएको र मस्जिदमै रहेको मदरसामा समेत पढाउने गरेको कारण उनको सम्पर्कमा धेरै व्यक्ति रहेको पत्ताल गाई पहिलो चरणमा ९० जनाको स्वाब परीक्षणका लागि लिइएको थियो । सोमध्ये ५५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh