Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनमा सघाउन डिआइजी सिंहको आग्रह
 
जन प्रभाब-सम्बादाता / २०७७ बैशाख २१ गते .
 
सिरहा । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको भुमिका महत्वपूर्ण देखिएको छ । छिटफुट घट्नामा प्रहरी विवादित बनेपनि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भुमिका खेलेको चर्चा आइरहेका छन् ।

प्रदेश नम्बर २ का ८ वटै जिल्लामा अहिलेसम्म लकडाउन अवधीभर प्रहरीले अमानविय व्यवहार देखाएको छैन । यसको सफलतामा जिल्ला प्रहरी प्रमुखको कमाण्डीङ नै प्रमुख रहेको हुन सक्ने आकलन गरिएको छ । प्रदेश २ बासीलाई तपाईको शान्ति सुरक्षा र कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनमा प्रहरीलाई सघाउन २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी धिरज प्रताप सिंहले आग्रह गरेका छन् ।

राजमार्गदेखि सिमा क्षेत्र सम्मको लकडाउनमा सुरक्षा दिने प्रहरीको कमाण्डीङ् सम्हालेका सिंहले संचारकर्मीहरुको कुराकानीमा प्रदेश २ का ८ वटै जिल्ला वासीलाई कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई सफल बनाउन प्रहरीलाई सघाउन सुझाव दिएका छन् ।
विश्वनै कोरोनाको माहामारीमा रहेका बेला प्रहरीले पनि आफु सुरक्षित रहेर जनताको सेवा गर्नुपर्ने अवस्था छ डिआइजी सिंहले भने, “यो विषम परिस्थितीमा प्रहरी तपाईको सुरक्षाका लागि खटिएको छ ।” कोरोना भाईरस बाट बच्ने सबै भन्दा उत्तम उपाय भनेको लकडाउन नै भएकाले चौविसै घण्टा खटिएको प्रहरीलाई सघाउन सबै नागरिकलाई आग्रह गर्न चाहान्छु उनले भने ।

प्रदेश २ सरकार र स्थानीय सरकारहरु सगँ समन्वय गरेर सेवा प्रवाह गर्न पनि प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) धिरज प्रताप सिंहले आफ्ना मातहतका ८ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । यो संक्रमणमा जिल्ला प्रशासन, जनप्रतिनिधि, सामाजिक संघसंसथा लगायत सगँ समन्वय गरेर काम गर्न निर्देशन दिनु भयो । यो समन्वय नै लकडाउन सफलताको प्रमुख आधार हो ।” राजनीति भन्दा माथी उठेर यो संक्रमणलाई सामाना गर्नु सबै प्रदेश २ वासीको दायीत्व हो उनले भने ।

डिउटीमा खटिएका प्रहरीहरुलाई कसरी सुरक्षित रहेर सेवा प्रवाह गर्ने निर्देशन दिनुभएको छ भन्ने संचारकर्मीहरुको जिज्ञासामा २ नम्बर प्रदेशका प्रहरी प्रमुख समेत रहेका सिंहले केही स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हामीले पनि दिएका छौ र केही जिल्ला प्रशासन, रेडक्रस लगायका संघ संस्थाले सहयोग गरेका छन् ।

मास्क, सेनिटाईजर र अत्यन्तै संवेदनशिलमा पिपिईको व्यवस्था सहित उनीहरुलाई आफु सुरक्षित रहेर डिउटी गर्ने निर्देशानुसार खटाइएको उनले बताए । यो संक्रमणकालिन अवस्थामा जिल्ला प्रहरी प्रमुखहरुले खेलेको भुमिका प्रति सबै जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले प्रशंसनिय कार्य रहेको बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर
जनप्रभाबन्युज विशेष

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

1 day पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण
जनप्रभाबन्युज विशेष

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी
जनप्रभाबन्युज विशेष

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड
जनप्रभाबन्युज विशेष

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 
जनप्रभाबन्युज विशेष

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी
जनप्रभाबन्युज विशेष

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

1 day पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh