Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनको मौका छोपी कञ्चनपुरका भूमाफिया सलबलाउँदै


कञ्चननपुर, बैशाख २० गते । कञ्चनपुरमा लकडाउनको मौकाछोपी केही भूमाफियाको समुहले सार्वजनिक स्थल र वनको जमिनमा अतिर्कमण गर्न खोजेका छन् । भूमाफियाले कञ्चनपुरको वन र सार्वजनिक जमिन कब्जा गर्नका लागि खनजोत गरिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बैलकुण्डी शिबिर क्षेत्रमा रहेको वनको जमिनमा खनजोत गरेका छन् । तीनदिनदेखि परेको अबिरल पानीकै समयमा भूमाफियाले जमिन कब्जा गर्ने नियतले खनजोत गरेका छन् ।
चैतमा गहुबाली भित्र्राएर किसान असारेखेतिका लागि बाँझा खेत जोतेजस्तै भूमाफियाले पनि ग्रामीण चुरे भेगको बैलकुण्डी बस्ती क्षेत्रमा पर्ने वनको जमिनमा खनजोत गरेको हो । डिभिजन वन कार्यालयका अनुसार उक्त वन क्षेत्रमा गोरु मार्फत झण्डै ५ विगाह जमिन खनजोत गरिएको छ । लकडाउनका बेला वन र वन्यजन्तुमाथि शिकारी तस्करले वनक्षेत्रमा चोरी गर्न थालेपछि डिभिजन वन कार्यालय कञ्चनपुरको संयुक्त टोलीले वनमा गरेको अनुगमनका क्रममा उक्त क्षेत्रमा खनजोत गरेको पाईएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले अनुगमनका क्रममा बैलकुण्डी क्षेत्रमा वनको जमिन अतिक्रमण गर्ने नियतले खनजोत गरेको बताए ।‘यो खनजोत हालै गरिएको छ, ‘उनले भने, ‘अहिले खेति पछि कब्जा गर्ने नियतले खनजोत गरेको पाईयो ।’ खनजोत गरेको क्षेत्रमा वनले तारबार लगाउने उनले बताए । खनजोत गर्ने व्यक्ति समुहको खोजिकार्य भईरहेको प्रवक्ता अवस्थीले बताए । कृष्णपुर नगरपालिका क्षेत्रको वन तथा वनमा चोरी तस्करी शिकारीका साथै वन र सार्वजनिक जमिन अतिक्रमण हुन थालेपछि संरक्षणर्मी समेत चिन्तित भएका छन् । गत विगतका बर्षहरुमा पनि सुकुमबासीको नाममा हुने वन अतिक्रमण नियन्त्रण गरिएको प्रवक्ता अवस्थीले बताए ।
संरक्षणकर्मीले कृष्णपुर नगरपालिका क्षेत्रका जिम्मेबारी निकायबाटै चोरी, तस्करी, अतिक्रमणका घटना भईरहेको चिन्ता व्यक्त गरेका छन् । हरियाली सामुदायिक वनका पुर्व अध्यक्ष एव कृष्णपुरका स्थानीय अगुवा दिल बहादुर देउवाले कृष्णपुर क्षेत्रको वन, वन्यजन्तु र सार्वजनिक जमिन अतिक्रमणको चपेटामा परेको बताए ।
उनले आफु हरियाली वनको नेतृत्वमा हुँदा समेत बैलकुण्डी क्षेत्रमा अतिक्रमण हुँदा रोकथामका लागि अथाह प्रयास गरेपनि सफल हुन नसकेको बताए ।‘अ अध्यक्ष थिए, त्यहाँबाट खेतखनजोत गरेको खबर आउँथे, ‘उनले भने, ‘हामी त्यहाँ नपुग्दै अतिक्रमणकारी भागिहाल्थे ।’ उनले जिम्मेबारी निकायकै मिलोमतो र सहयोगमा कृष्णपुरमा वन, वन्यजन्तु र सार्वजनिक जमिन अतिक्रमणका काम भईरहेको दावि गरे । को जिम्मेबारी निकाय जस्तै वन, सामुदायिक वन, नगरपालिका, लगायत बारे उनको मुख खोलेनन् । वन, वन्यजन्तु र अतिक्रमणकारी बिरुद्ध सरोकारवाला एकजुटको विकल्प नभएको उनको भनाई थियो ।

केही समय अघि कृष्णपुर नगरपालिका क्षेत्रबाट वनचोरी तस्करी गर्न हिडेका कैलाली गोदाबरी नगरपालिका ११ का स्थानीय मोहन साउद बन्दुक सहित पक्राउ परेका थिए । उनी बिरुद्ध कञ्चनपुर प्रहरीले मुदा चलाएको थियो । कृष्णपुर नगरपालिका क्षेत्रको लालझाडी वनबाट वनको टोलीले काठ सहित पाँच बयलगाडा समेत बरामद गरेको थियो ।

स्थानीयले समेत वन, वन्यन्तु र अतिक्रमणकारी पहिचान हुँदा पनि कार्बाही नहुँदा थप प्रसय पाउने भएकाले कृष्णपुर नगरपालिका क्षेत्रमा प्रकृतिमाथि दोहन भईरहेको चिन्ता व्यक्त गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले भने लकडाउनका बेला वन्यजन्तु, वन तस्करी र सार्वजनिक, वनको जमिन अतिक्रमण बिरुद्ध अप्रेसन चलाएको जनाएको छ । जिल्लाभरी वनका कर्मचारी, संरक्षणकर्मी र स्थानीय सुरक्षा निकायसंग समन्वय गरेर वन क्षेत्रको उच्च सुरक्षा गरेको दावि गरेको छ । सिङ्खो मानव समुदाय कोरोना कहरबाट आक्र्रान्त भईरहेका बेला प्रकृतिमाथि गिद्दे नजर लगाउने जो कोहीलाई पनि कार्बाही गर्न स्थानीयले वनसंग माग अघि सारेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु
अपराध

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु

4 months पहिले
नेपाल प्रहरीका कारण तनावमा अध्यागमन प्रमुख
अपराध

नेपाल प्रहरीका कारण तनावमा अध्यागमन प्रमुख

7 months पहिले
फरार प्रतिवादी कारागार चलान
अपराध

फरार प्रतिवादी कारागार चलान

7 months पहिले
सन्दीपको बयान : युवतीले बेडमा बाेलाएकी थिइन्, म अस्वीकार गरेर कुर्सीमै सुतेँ (पूर्णपाठ)
अपराध

सन्दीपको बयान : युवतीले बेडमा बाेलाएकी थिइन्, म अस्वीकार गरेर कुर्सीमै सुतेँ (पूर्णपाठ)

7 months पहिले
हत्या गरि फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ
क्राइम रिपोर्ट

हत्या गरि फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ

8 months पहिले
सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्‍न अनुमति
अपराध

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्‍न अनुमति

8 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

1 day पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh