जन प्रभाब सम्बादाता / २०७७ बैशाख १९ गते.
काठमाडौं । नेपाल प्रहरीको एसएसपीमा बढुवा भएकाहरुको पदस्थापन भएको छ । गृहमन्त्रालयले बिहिवार प्रहरीमा बढुवा भएका एसएसपीको पदस्थापन गर्नुका साथै केही एसएसपीहरुको सरुवा समेत गरेको छ ।
बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस सूचि



फेसबुकबाट तपाईको प्रतिक्रिया !