Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राति-राति राहत बाँडेको भन्दै मजदुर आक्रोशित

जन प्रभाब / २०७७ बैशाख १६ गते ।

काठमाडौं । राहत नपाएको गुनासो गर्दै मजदुरले सोमबार पोखरा महानगरपालिका कार्यालयमा दिनभर धर्ना दिए।

पोखरा ९, कृष्णटोलको सुकुम्बासी टोलका मजदुरले आफूहरुले महानगरको राहत नपाएको गुनासो गर्दै धर्ना दिएका हुन् । तर उनीहरुलाई महानगरले राहत आश्वासनबिनै घर फर्काएको छ।

पोखरा–९, कृष्णटोलका मजदुरको सम्बन्धमा छलफल गर्न कार्यालय प्राङ्गणमा नगरप्रमुख मानबहादुर जिसी लगायत सरोकारको सर्वपक्षीय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा सहभागी पोखरा वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले बैठक बिनानिष्कर्ष टुंगिएको र अब मंगलबार पुनः बैठक बसी निर्णय गरिने बताए ।

बैठकमा महानगर प्रमुख, उपप्रमुख, कर्मचारी, पोखरा ९ सहित छिमेकी वडा ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा ७ का अध्यक्ष रामचन्द्र बराल, सुरक्षा निकाय, स्थानीय टोल विकास संस्था, आमा समूह लगायतको उपस्थिति थियो ।

बैठकले आफूहरुको राहतको लागि कुनै आश्वासन नदिएको भन्दै न्यूरोडस्थित कार्यालय बाहिर लगातार धर्ना दिइरहेका करिब ३ सय जना मजदुरले आक्रोश पोखे।

उनीहरुले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन् ।

बैशाखी सहारामा अडिएका स्थानीय बुद्धिबहादुर बिकले आक्रोशित बने, ‘हामीहरुले यिनीहरुको चालवाजी बुझ्यौं। अब चुनावको बेलामा भोट माग्न आउलान् निरु’

लकडाउनको बेलामा पनि सामाजिक दुरी त कहाँ हो कहाँ, एकाएक हुलका हुल मजदुर देखा परेपछि सम्भावित अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी समेत खटाइएको थियो । मजदुरले आइतबार र सोमबार बिहान पनि नयाँबजारस्थित वडा कार्यालयमा समेत धर्ना दिएका थिए।

मजदुरहरूले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन्। अधिकांश सुकुम्बासी तथा ज्याला मजदुरी गरी बस्ने कृष्णटोलमा हाल १ सय ९४ घरधुरी छन्। आचको राजधानी दैनिकमा समाचार छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

11 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

11 months पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

12 months पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh