Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले समयमै राहत बाँडेपछि स्थानीय खुशी

जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते .

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाद्वारा समयमै राहत वितरण भएपछि त्यहाँका पीडित स्थानीयहरु खुशी भएका छन् । सिरहाका १७ वटा स्थानीय तहमध्ये ६ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ९ वटा पालिकालेमात्र राहत वितरण गर्न सकेको छ भने २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा पालिकाले हालसम्म राहत वितरण गरेका छैनन् । 

एक महिनाभन्दा बढि समयदेखि जारी रहेको लक डाउनका कारण सिरहासहित नेपालभरी मुख्यत दैनिक ज्यालादारी गरी खाने, अति विपन्न परिवारहरु  मारमा पर्दै आएका छन् । लक्ष्मीपुर पतारी गााउँपालिकाले पारदर्शीरुपमा राहत वितरण गरिएपछि त्यहाका पीडित स्थानीयहरु खुशी भएका छन् ।

राहत बितरण कार्यलाई पारदर्शी र न्योयोचित बनाउन विशेष ध्यान दिइएको गाउँपालिका प्रमुख राम बल्लभ साहले बताए । ‘गाउँपालिकाभित्र रहेका सबै वडामा पहिलो चरण जनचेतनाको कार्यक्रम गरी प्रदेश सरकारको राहत वितरण कार्यक्रम कार्यविधि अनुसार घर परिवार छनौटको लागी प्रत्येक वडामा परिपत्र गरी सोही अनुरुप तथ्यॉक संकलन भयो,’ अध्यक्ष साहले भने – ‘तथ्यांक संकलन भएपश्चात हामीले कार्यपालिका बैठक बसी प्रत्येक वडालाई तीन लाख पचास हजारका दरले रकम बाँडफाड गरी पठायौं र विना अवरोध राहत वितरण कार्यक्रम समपन्न भयो ।’ 

पालिका भित्र रहेका गरिब असहाय परिवारलाई राहत अत्यावश्यक भएकोले समयमा पालिकाले राहत वितरण गर्दा दलित, गरीब परिवारमा बास्तबिक  राहत पुगेको स्थानीय सुनिल रामले बताए । गाउँपालिकामा पहिलो चरणको राहत वितरण कार्यक्रम समपन्न भएको जानकारी दिंदै अब दोस्रो चरणको राहत वितरण कार्यक्रमको तयारी गरिरहेको प्रमुख प्रशाकीय अधिकृत धनिकलाल यादवले जानकारी दिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर
जनप्रभाबन्युज विशेष

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

2 days पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण
जनप्रभाबन्युज विशेष

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी
जनप्रभाबन्युज विशेष

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड
जनप्रभाबन्युज विशेष

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 
जनप्रभाबन्युज विशेष

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी
जनप्रभाबन्युज विशेष

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

2 days पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh