जन प्रभाब-२०७७ बैशाख ११ गते .
एक परमाणु क्षेप्यास्त्रको युग को अन्त्य को भएको छ
एजेन्सी । भनेर येति बेला संसार भरी निकै हल्ली चल्ली मच्चाइरहेको छ उतर कोरिया का रास्ट्रपति किम जोङ को मिर्तु भएको खबर ले येति बेला यो खबरले विश्वमाझ एक तरङ्ग पैदा गरेको छ यो समचार न्युयोर्क टाइम्स अमेरिका ले बाहिर निकालेको छ । भनिएको छ किम जोङ बिगत केहिमहिना देखि मुटुमा सङ्क्र्मण देखिएको कारण बिरामी भएका थिए र अस्पतालमा उपचार गराउदै थिए तर यो खबर बाहिर आएको थिएन येहि अप्रेल महिनामा किमजोङ को बुवा को जन्म उत्सब धुम धामसङ्ग मनाइयो जसरी हरेक साल उतर कोरियामा मनाउने गरिन्छ हरेक जन्म उत्सव मा किम जोङ आफुपनि सहभागी हुन्थे तर येसपाली भने उनी बिरामी को कारण उपस्थित भएका थिएनन् । र त्यो बेला देखि किम जोङ बिरामी छ्न्नभन्ने गाइगुइ बाहिर हल्ला चलेपनि यो समाचार दबाएर नै राखेको थियो उतर कोरियाले । किम जोङ ले येदि मलाइ केही भैहाले पनि कयु!महिना सम्म यो खबर कसैले थाहा नपाउनु गुप्त राख्नु भन्ने अनुरोध आफ्ना मन्त्रीहरुलाइ गरेका थिए तर आज बिरामी मात्र होइन मिर्तुभयो भन्ने खबरपनि दबाउन खोज्दा खोज्दै पनि न्युयोर्कले टाइम्सले पता लागाइ छापिदिएको छ । र एक पर्माणु हतियार को विश्व बाट किम जोङ को मिर्तु सङ्गै अन्त हुने बिश्वास पनि गरिएको छ ।

