जन प्रभाब-सम्बादाता प्रकाशित मिति-२०७७ बैशाख १० गते !
सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज कुमार यादवले एक बिज्ञप्ती निकाल्दै यादवले जिल्ला सिरहाका सम्पुर्ण बासीलाई लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका सर्वसाधारण आफ्नो घर सिरहा आउन चाहनेलाई र बिपन्न बर्ग,श्रमजिबिहरु,मजदुरहरुलाई केही समस्या परे आफ्नो पारिवारिक विवरण सहित निम्न फोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन ।
सम्पर्क नम्बर 9817740710 र 9852832095 । जारी सूचनामा भनिएको छ जिल्ला सिरहाका सम्पूर्ण आम सर्वसाधारण,बिपन्नबर्ग,श्रमजिबिहरु,मजदुरहरुलाई केहि समस्या परेको खन्डमा मेरो मोबाईल नम्बरमा सम्पर्क राख्न जानकारी गराइन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !